सुचीदर्ता गर्ने सम्बन्धी सूचना
Details / requirements:
सुचीदर्ता गर्ने सम्बन्धी सूचना
(REF: WVIN/DSWCN/HCWID/EOI/2026/01)
प्रथम पटक प्रकाशित मिति: २०८२/०७/१९ (5 November 2025) गते
यस संस्थाले (दलित समाज उत्थान समिति नेपाल) World Vision International Nepal सँगको साझेदारीमा महोतरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकामा HATEMALO for Child Wellbeing and Integrated Development परियोजना सञ्चालन गरि रहेकोले यस संस्थालाई आ.ब. २०२५/२०२६ को निम्ति तल उल्लेखित सेवा तथा सामग्रीहरु आवश्यक्ता अनुसार एकै पटक वा पटक पटक खरिद गर्नुपर्ने भएकोले दिर्घकालिन सम्झौता (Long Term Agreement) गर्न खोजेको हुदाँ दलित समाज उत्थान समिति नेपाल, जलेश्वर महोत्तरीले योग्य सम्भावित आपूर्तिकर्ताहरुलाई पूर्व योग्यता (Supplier pre-qualification process) प्रकृयामा सम्बन्धित इच्छुक इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवा प्रदायक एवं संस्थाहरुबाट यस कार्यालयमा सुची दर्ताको लागि आवेदन सहित उल्लेखित कागजात मिति २०८२/०७/२५ (11 नोवेम्बेर 2025) भित्र कार्यालय समयमा पेश गर्न आह्वान गर्दछौ ।
सेवा तथा सामाग्री खरिद सम्बन्धि कार्यहरु
क. आपूर्ति गर्नुपर्ने वस्तु तथा सेवाहरू:
- खाधान्न सम्बन्धि सामग्री ( चामल, खाने तेल, ढलहनहरु, बिस्कुटहरु, भुजिया र अन्य किराना खाधान्न सम्बन्धि सामग्रीहरु
- सवारी साधन (बस, स्कारपियो, बोलेरो, मिनी ट्रक, पिकअप भ्यान, ट्रयाटर, अटो रिक्सा) भाडामा लिने सम्बन्धि कार्य
- Bicycle (Small, Medium, and Large) र यी Bicycle का पार्टपुर्जाहरु सम्बन्धि सामानहरु
- कार्यालय मसलन्द, स्टेशनरी तथा खेलकुद आपूर्ति गर्ने कार्यहरु
- छपाई (कपि, पोष्टर, टि–सर्ट, किताब,रजिस्टर,भित्ते पात्रो र कपडाको ब्यानर), कलर प्रिन्ट, फोटो प्रिन्ट र मायाको चिनो, होर्डिङ्ग बोर्ड लेखन , भित्ते लेखन कार्यहरु
- बिउ बिजन, मल, किटनासक औषधी, बाख्रा फर्म, सुँगुर फर्म, कुखुरा फर्म, सम्बन्धि कार्यहरु
- पत्रिकामा विज्ञापन, सूचना तथा सन्देश प्रसार गर्ने कार्य र कुरियर सेवा (राष्ट्रिय स्तरमा )
- एफ.एम. रेडियो र टेलिभिजनबाट सुचना तथा सन्देश प्रसारण गर्ने कार्य,.
- मोटरसाइकल मर्मत सम्भार तथा पार्टपुर्जा आपूर्ति गर्ने कार्य
- कम्प्यूटर, ल्यापटप, फोटोकपी प्रिन्टर, मोवाईल एवं इलेक्ट्रोनिक्स सम्बन्धि सामानहरु, एयर कण्डिसनर, यु.पि.एस., आदिका पार्टपुर्जा जडान एवं. मर्मत कार्य सम्बन्धि
- स्टुडेन्ट किट, हाइजिन किट, खानेपानी तथा सरसफाइ किट, एनएफआइ किट, PPE सेट
- फर्निचर (काष्ट दराज, टेबल, कुर्सि र स्टिल) तथा फर्निसिङ्ग (कार्पेट, कुसन, पर्दा, कपडा आदी सामानहरु आपूर्ति गर्ने कार्य
- उद्यमशीलता तथा सीपमूलक तालिम (हाउस वाइरिङ्ग, मोबाइल मर्मत, सिलाई बुनाई, बुटिक, मोटरसाईकल, साईकल मर्मत, साबुन, अगरबती बनाई विउ तथा विषधी सम्बन्धी एग्रोभेट) आदि सम्बन्धि तालिम प्रदानगर्ने सेवाप्रदायक)
- स्कुल पोशाक तथा ब्याग, जिन्स पेन्ट टीसर्ट, कम्बल, त्रिपाल तथा किटनाशक झुलआपूर्ति गर्ने कार्य
- प्राथमिक उपचार तथा मेडीकल औजार सामाग्रीहरु तथा बिपतमा आपुर्ति गर्ने कार्य शिक्षा, पोषण तथा स्वास्थ्य, कृषि तथा जिविकोपार्जन, विपद् पूर्व तयारी तथा प्रति कार्य योजना (DPRP) तयार र संशोधन गर्न जिल्ला/स्थानिय विपद् व्यवस्थापन समितीलाई सहयोग गर्ने लगायत विभिन्न किसिमका तालिम संचालन तथा सर्वे गर्न परामर्शदाताहरू
- स्वयंमसेवक तथा तथ्याङ्क संकलनकर्ता
- खानेपानी तथा पाईपलाइन विस्तारका सामग्रीहरु तथा फिटिङ्गस् सामाग्रीहरु आपूर्ति गर्ने कार्य
- सडक नाटक समुह, भिडियो पर्दशनी ।
- कार्यक्षेत्र एकडारा गा.पा. वार्ड नं. १ देखि ६ सम्म, सम्सी गा.पा. वडा १ देखि ७ मा कार्य गर्ने तथा सम्पुर्ण यस महोत्तरी जिल्लामा ।
- किराना, सौन्दर्य, टेररिङ् चप्पल जुत्ता, भाडा वर्तन, ग्यासहरु, विजुलीका सामानहरु,
- अदुवा वेसार तथा अन्य स्वदेशी वालीनाली को विउ विजन सम्बन्धी कारोबार गर्ने विक्रेताहरु
- साईलेज / पशुका लागि सन्तुलित दाना
- सुद्ध पिउने पानी
ख. होटल सेवा (आवासिय कार्यक्रम, गैरआवासिय कार्यक्रम, तालिम हल आदि प्रयोजनार्थ):
तालिम, मिटिङ्ग सञ्चालनका लागि खाना, खाजा तथा आवास सहितको तालिम कक्ष भएको होटल सम्बन्धी सेवाप्रदान गर्ने ।
समुदायमा खाजा र खाना खुवाउने सम्बन्धि कार्य गर्ने ।
ग. तालिम, परामर्श तथा बिज्ञताका सेवाहरु (उपलब्ध गराउने सेवाहरु उल्लेख गर्नुपर्ने)
परामर्श सेवाहरु–विभिन्न विषयकालागि प्रशिक्षक, अनुवादक कर्ता तथा अनुसन्धान कर्ता र क्षमता अभिवृद्धि सम्बन्धी परामर्शदाता ।
दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु
१. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण पत्र
२. स्थायी लेखा नम्बर र मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि
३. मु.अ.करमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि
४. आर्थिक बर्ष २०८१/८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
यो सूचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ । आवश्यक सुचिदर्ताको फारम कार्यालयमा सम्पर्क राखि माग गर्न पाउन र बुझाउन सकिनेछ वा इमेल dswcn.procurement@gmail.com मार्फत माग गर्न र बुझाउन सकिने छ ।
आवश्यक सुचि दर्ताको फारम तलको लिङ्कमा रहेको साथै कार्यालयमा सम्पर्क गरि पाउन सकिनेछ
https://drive.google.com/file/d/195_EqLyOhmKHLmvFOKF_hzjK7RtOzndD/view?usp=drive_link
सम्पर्क ठेगाना:
दलित समाज उत्थान समिति नेपाल, महोतरी
शाखा कार्यालय जलेश्वर १, महोत्तरी इमेल: dswcn.procurement@gmail.com फोन नं. ९८०१६६६४६२, ९८०१६६६४६४ नि:शुल्क | केन्द्रीय कार्यालय जनकपुरधाम 4, धनुषा इमेल: dswcn.procurement@gmail.com फोन नं. ९८५४०२९२७७ र ९८१२००९२९२ |
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
| Openings | 1 |
| Position Type | Contract |
| Experience | Please check details |
| Education | Please check details |
| Posted Date | 05 Nov, 2025 |
| Apply Before | 11 Nov, 2025 |
| City | Janakpurdham |