व्यवसायिक योजना सम्बन्धि तालिम सञ्चालनका लागि शिलबन्दी प्रस्तावना आह्वान सम्बन्धि सूचना

Rastriya Rojgar Prawardhan Kendra (Rautahat)

Details / requirements:

व्यवसायिक योजना सम्बन्धि तालिम सञ्चालनका लागि शिलबन्दी प्रस्तावना आह्वान सम्बन्धि सूचना ।

राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK)

चन्द्रपुर-४, रौतहट 

(RFQ No. RRPK-WVIN-2026/03)

प्रथम पटक प्रकाशन गरिएको मिति: २०८२।१०।२७ गते ।

अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रको साझेदारीमा रौतहटको गरूडा र माधव नारायण नगरपालिकामा सञ्चालित समावेशी गुणस्तरीय शिक्षा सुदृढीकरण (सिकाइ प्लस) परियोजना अन्तर्गत व्यवसायिक योजना सम्बन्धि ३ दिने तालिम  सञ्चालन गर्नुपर्ने भएको हुदा योग्य तथा इच्छुक सम्भावित सेवा प्रदायक इच्छुक इजाज्त प्राप्त दर्तावाला फर्म, कम्पनी एवं सेवा प्रदायक व्यक्तिले प्रथम पटक प्रकाशन गरिएको मितिले ७ दिन भित्र वा २०८२।११।०४ गतेको साँझ ५:०० बजे भित्र कार्यालयमा स्यंम उपस्थित भई (Hard Copy) शिल प्रस्तावना वा procurement.sikai@rrpk.org.np मार्फत पेश गर्न आह्वान गर्दछौ ।

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू तथा आर्थिक तथा प्राविधिक सम्बन्धि जानकारी :

१. निवेदन ।

२. कम्पनी तथा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि (नविकरण भएको) वा व्यक्तिगत प्रमाण प्रत्रको प्रतिलिपि

३. PAN/VAT  दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि  वा व्यक्तिगत को हकमा व्यक्तिगत लेखा नं.,CV र अनुभव सम्बन्धी कागजातहरू ।

४. आर्थिक तथा प्राविधिक प्रस्तावाना तर Financial Proposal संस्थाले उपलब्ध गराएको format मा E-mail मा बुझाउनु पर्ने छ वा स्यंम उपस्थित भई बुझाउनु पर्ने छ तर E-mail  मा पठाउदा Password लगाएर अनिर्वाय रुपमा पठाउनुपर्ने छ ।

. आर्थिक वर्ष २०८१/०८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि 

. कम्पनी तथा फर्मको प्रोफाइल 

. कालो सुचिमा नपरेको स्वः घोषणा पत्र

. यो सूचनामा उल्लेख भए बाहेक थप केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ 

. कोटेशन पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन पेश गर्ने अन्तिम मिति  कायम  हुनेछ । 

०. संस्थाले आवश्यकता अनुसार वा १ वर्षको लागि सम्झौता गरिने छ ।

. यस शिलबन्दी बोलपत्र सम्बन्धी सम्पूर्ण निर्णय संस्थाको खरिद समितिमा निहित रहनेछ ।

नोट: आवश्यक पर्ने  फारम तथा TOR तलको लिंक बाट प्राप्त गर्न सकिनेछ ।

Links:

Bid Documents

TOR

शिल गरिएको प्रस्तावना तल दिएको ठेगानामा बुझाउनु पर्ने छ ।

राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK)

ठेगाना: न्द्रपुर-४, रौतहट, तराई इन होटेलको पछाडी     

फोन नं.: ९८०२८८६४४०


Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 10 Feb, 2026
Apply Before 16 Feb, 2026
City Rautahat