सेवा प्रदायक संस्था छनोट सम्बन्धी आशय पत्र (Expression of Interest - EOI) आह्वान सूचना
Rural Reconstruction Nepal (RRN) is a Nepalese non-governmental development organization working in the areas of integrated community development, agriculture, forestry, human rights, peace building and social justice, having strategic focus on protecting and promoting economic, social and cultural rights and right to development. We also work extensively on natural resource management, disaster management and climate change adaptation and mitigation activities. Its major interventions are directed towards poor, vulnerable and disadvantaged groups of people in rural areas.
Details / requirements:
‘डीजीएम नेपालः आदिवासी जनजाति र स्थानीय समुदायको समृद्धिको लागि दिगो वन व्यवस्थापन’
सेवा प्रदायक संस्था छनोट सम्बन्धी आशय पत्र (Expression of Interest - EOI) आह्वान सूचना
नेपाल ग्रामीण पुनर्निर्माण (Rural Reconstruction Nepal - RRN) संस्थाले विश्व बैंकबाट प्राप्त भएको आदिवासी जनजाति र स्थानीय समुदायको लागि समर्पित अनुदान संयन्त्र Dedicated Grant Mechanism for Indigenous Peoples and Local Communities (DGM Nepal) Project अन्तर्गत Benefit Sharing Plan (BSP) सम्बन्धी स्थानीय स्तरमा अभिमुखीकरण तथा तालिम कार्यक्रम सञ्चालन गर्न योग्य तथा अनुभवी सेवा प्रदायक संस्था/फर्महरूबाट आशय पत्र (EOI) आह्वान गरिएकोछ। नेपाल सरकारले विश्व बैंकको सहयोगमा सञ्चालन गरिरहेको Emission Reduction Program (ERP) अन्तर्गत Benefit Sharing Plan (BSP) कार्यान्वयन चरणमा रहेको छ। उक्त कार्बन उत्सर्जन न्यूनीकरणबाट प्राप्त लाभ समुदायमा आधारित वन ब्यवस्थापन समुह, वनमा आश्रित घरधुरी, महिला, आदिवासी जनजाती तथा सिमान्तकृत समुदायमा पारदर्शी तथा समावेशी ढंगले वितरण गरिने भएको हुदाँ BSP सम्बन्धी जानकारी, क्षमता अभिवृद्धि तथा पहुँच विस्तारका लागि तराई भू-परिधि (TAL) क्षेत्रमा स्थानीय स्तरमा १९६ वटा अभिमुखीकरण तथा तालिम कार्यक्रम १ महिना भित्र सञ्चालन गरि सम्पन्न गर्नुपर्नेछ।
| कार्यको क्षेत्र | योग्यता तथा अनुभव |
BSP, REDD+ सम्बन्धी स्थानीय स्तरमा अभिमुखीकरण तथा तालिम सञ्चालन समुदायमा आधारित वन व्यवस्थापन समूहहरू (CFUGs, ColFUGs, LFUGs, BZCFUGs) लाई क्षमता अभिवृद्धि वनमा आश्रित घरधुरीहरूलाई लक्षित विशेष तालिम कार्यक्रम सञ्चालन प्रशिक्षण सामग्री विकास, सहभागिता व्यवस्थापन तथा प्रतिवेदन तयारी अनुगमन, मूल्यांकन तथा तथ्याङ्क व्यवस्थापन। | इच्छुक संस्था/फर्महरूले निम्न योग्यता पूरा गरेको हुनुपर्नेछ:
|
आशय पत्र आवेदन पेशका लागि ठेगानाः www.dgmnepal.org वा यहाँ दिइएको QR कोडबाट आवेदन फारम र पेश गर्नुपर्ने सम्बन्धित अन्य आवश्यक कागजातहरु डाउनलोड गर्न सक्नुहुनेछ । साथै फारम नेपाल ग्रामीण पुनर्निर्माण ( RRN), गैरीधारा मार्ग, काठमाडौं, नेपालमा पेश गर्नुपर्नेछ ।
आशय पत्र डीजीएम नेपाल, २०८२ NEA को नाममा माथि उल्लेखित ठेगानामा मिति चैत्र १९ – चैत २५ ( April 2- April 8, 2026) सम्म पेश गरिसक्नु पर्नेछ । समय अवधि पछि प्राप्त भएका आवेदनहरु मान्य हुनेछैन ।
आशय पत्र छनौट तथा स्वीकृत आवेदनको निर्णय NEA को सूचना बोर्ड र वेबसाइटमा पोष्ट गरिनेछ । आशय पत्र स्वतन्त्र निस्पक्ष्य र बिशेषज्ञ समुहबाट छनौट गरिनेछ । यस सम्बन्धमा कुनै संस्थाको पक्षमा वा कुनै प्रकारको अनावश्यक दबाव आएको ठहर भएमा उक्त संस्थाले पेश गरेको आशय पत्र स्वतः खारेज हुनेछ । परियोजनाको थप जानकारीको लागि आवेदकले माथि दिइएको वेबसाइटमा बुझ्न सक्नुहुनेछ ।
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 03 Apr, 2026 |
| Apply Before | 08 Apr, 2026 |
| City | Kathmandu |