Remedial TOT Training सञ्चालनका लागि शिलबन्दी कोटेशन (RFQ) आह्वानका लागि सूचना
Details / requirements:
Remedial TOT Training सञ्चालनका लागि शिलबन्दी कोटेशन (RFQ) आह्वानका लागि सूचना:
राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK)
चन्द्रपुर-४, रौतहट
(RFQ No. RRPK/WVI/Sikai+/2026/14)
प्रथम पटक प्रकाशित मिति: २०८२।१२।१५ गते ।
वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) को आयोजनामा सञ्चालित सिकाई प्लस परियोजना अन्तर्गत Remedial Training सञ्चालनका गर्नु पर्ने भएको हुदा योग्य तथा इच्छुक सम्भावित सेवा प्रदायक तथा आपूर्तिकर्ता लाई पुर्व योग्यता (Supplier pre-qualification process) प्रकिृयामा सम्बन्धित इच्छुक इजाज्त प्राप्त दर्तावाला फर्म, कम्पनी एवं सेवा प्रदायक व्यक्ति यस कार्यालयमा सूचीदर्ताको लागि सूचना प्रकशन मितिबाट ७ दिन भित्र वा मिति २०८२।१२।२२ गते कार्यालय समय भित्र कार्यालयमा स्व्यं उपस्थित भई (Hard Copy) शिल प्रस्तावना वा procurement.sikai@rrpk.org.np मार्फत पेश गर्न आह्वान गर्दछौँ ।
दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू तथा आर्थिक तथा प्राविधिक सम्बन्धि जानकारी
१. निवेदन
२. कम्पनी तथा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि (नविकरण भएको) वा व्यक्तिगत प्रमाण प्रत्रको प्रतिलिपि
३. PAN/VAT दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि वा व्यक्तिगत को हकमा व्यक्तिगत लेखा नं., CV र अनुभव सम्बन्धी कागजातहरू ।
४. आर्थिक तथा प्राविधिक प्रस्तावाना, Code of conduct & ToR तर Financial Proposal संस्थाले उपलब्ध गराएको format मा Email मा यिअप गरेर बुझाउनु पर्ने छ वा स्यंम उपस्थित भई बुझाउनु पर्ने छ ।
४. आर्थिक बर्ष २०८१/०८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
५. कम्पनी तथा फर्मको प्रोफाइल
६. कालो सुचिमा नपरेको स्वः घोषणा पत्र
७. यो सूचनामा उल्लेख भए बाहेक थप केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।
८. कोटेशन पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन पेश गर्ने अन्तिम मिति कायम हुनेछ ।
९. यस सिलबन्दी बोलपत्र सम्बन्धी सम्पूर्ण निर्णय संस्थाको खरिद समितिमा निहित रहनेछ ।
नोट: आवश्यक पर्ने फारम तथा ToR तलको लिंक बाट प्राप्त गर्न सकिनेछ ।
Links
विस्तृत जानकारीका लागि तल दिएको ठेगानामा सम्पर्क गर्नुहोला ।
राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK) चन्द्रपुर-४ , रौतहट फोन नं.: ०४६ ५२१४८७, ९८०२८८६४४० |
Overview
| Category | Educational Training, Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 29 Mar, 2026 |
| Apply Before | 04 Apr, 2026 |
| City | Rautahat |