दर भाउ पेश गर्ने सम्बन्धी सूचना

Community Development & Advocacy Forum Nepal

Details / requirements:

दर भाउ पेश गर्ने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०८२/०४/२३

सामुदायिक विकास तथा पैरवी मंच नेपालको कार्यान्वयन तथा Catholic Relief Services Nepal (CRS Nepal) को आर्थिक सहयोगमा संचालित Securing and Protecting Investments and Capacities for Environmental Sustainability (SPICES) परियोजना अन्तर्गत उच्च मूल्यका बाली (विशेष गरी दलहन बाली) को मूल्य श्रीम्खाला विकास गर्दै महोत्तरी जिल्लाको लोहारपट्टी र बलवा नगरपालिकामा बाढी प्रभावित क्षेत्रका साथै सीमान्तकृत समुदायहरु लाई (दलित, मधेसी, मुसहर, महिला आदिलाई प्राथमिकता) लक्षित गरी जीविकोपार्जन सुधार गर्न बीउबिजन एबम सम्बन्धित अन्य आवश्यक सामाग्रीहरुको आवश्यकता भएकोले निम्न लिखित बीउबिजन तथा सामाग्रीहरु उपलब्ध गराउन सक्ने विभिन्न आपूर्तिकर्ता वा सप्लायर्सहरुले यस सूचना प्रकाशित भएको मितिले ५ (पांच) दिन भित्र अर्थात मिति २०८२ साउन २७ गते दिउँसो ५ बजे भित्रमा आवश्यक कागजपत्र (आपुर्तिकर्ताको नविकरण गरेको व्यवसाय वा कम्पनि दर्ताको प्रमाणपत्र तथा इजाजतपत्र, अद्यावधिक नविकरण फर्मको प्रमाणपत्र, मुल्य अभिवृद्दि करमा दर्ता भएमा प्रमाणित प्रमाणपत्र, स्थायी लेखा नम्बरको प्रमाणित प्रमाणपत्र प्रतिलिपि र कर चुक्ता गरेको प्रमाणित पत्र) संलग्न गरि सामुदायिक विकास तथा पैरवी मंच नेपाल को कार्यालयमा निम्न अनुसार दरभाउ तथा प्रस्ताव पत्र उपलव्ध गराउनहुन यो सूचना प्रकाशित गरिएको छ ।

S.NMaterials ListPer Unit materials requiredSpecificationEstimated Unit Price (NRs.)
1Cauliflower seed (काउलीको बीउ)5 gram per PktWhite Top280 
2Stick-less bean (थाक्रा नलाग्ने बोडीको बीउ)10 gram Per PktImproved variety25
3Radish seed (मुलाकोको बीउ)50 gram per PktAll season variety50 
4Carrot seed (गाँजरको बीउ)5 gram per PktNew Curoda60
5Rayo seed (रायो सागको बीउ)10 gram per PktMarpha Chaudapaat variety45
6Pea seed (केराउको बीउ)100 gram Per PktSarlahi Arkel50
7Kidney beans (राजमाको बीउ)100 gram Per PktPDR-14 VAriety30
8Nursery Plastic Tray1 piece At least 100 holes, Black in color65
9Nursery Plastic1 KgAt least 300 gauge thickness250
10Metarhizium EM1 ltr or Kg Liquid or Poweder630
11Trichoderma EM1 ltr or KgLiquid or Poweder630
12Yellow sticky Trap1 piece At least 20x25 Cm2 in Size40
13Blue sticky Trap1 pieceAt least 20x25 Cm2 size40
14Diamond Back Moth (DBM) Lure Trap1 pieceMust contain full set of lure with funnel290
15Plastic rope1 kg At least 1 milimeter thickness250
16Plastic Watering Can1 piece At least 20 litres water holding capacity500

तपसिल:

सम्पर्क ठेगाना: सामुदायिक विकास तथा पैरवी मंच नेपाल, बर्दिवास-०१, महोत्तरी

सम्पर्क E-Mail: cdafnmahottari@gmail.com

सम्पर्क नम्बर: ९८४४०३००९३

Quotation Download link Link: https://cdafn.org.np/category/quotation-form/

Quotation form for Seeds & related materials.pdf

नोट:

  • कर लाग्ने सामाग्रीहरुको दररेट कर सहित समावेश गर्नुपर्नेछ। 
  • माथि उल्लेखित सम्पूर्ण सामाग्रीहरुको समाप्त मिति कम्तिमा एक वर्ष बाकि रहेको हुनुपर्नेछ।
  • दरभाउ पत्र यस संस्थाको कार्यालय वा वेबसाइट बाट निशुल्क प्राप्त गर्न सकिनेछ ।
  • दरभाउ पत्र शिलबन्दि गरि यस संस्थाको कार्यालयमा वा E-mail मा बुझाउन सकिनेछ। दरभाउ पत्र बुझाउने अन्तिम मितिमा सार्वजानिक विदा परेमा सो दिनको भोलिपल्टको मितिलाई अन्तिम मिति गणना गरिनेछ ।
  • रित पुर्वक प्राप्त नभएका, आवश्यक कागजपत्र संलग्न नगरेका र म्याद नाघि प्राप्त भएका दरभाउ पत्र समावेश नगरिने वा मान्य नहुने व्यहोरा समेत यसै सुचना मार्फत सुचित गरिन्छ ।
  • रित पुर्वक प्राप्त भएका शिलबन्दी दरभाउ/प्रस्ताव पत्रहरु खरिद व्यबस्थापन समितिको बैठक बसि सप्लायर्स छनौट गरिनेछ । 

सोम बहादुर कार्की 

सामाग्री खरिद तथा व्यवस्थापन समिति 

Overview

Category Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 08 Aug, 2025
Apply Before 12 Aug, 2025
City Mahottari