कर्मचारी आवश्यकता सम्बन्धि सूचना

Dalit Society Welfare Committee Nepal

Details / requirements:

दलित समाजउत्थान समिति नेपाल, महोत्तरी

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

प्रकाशित मितिः २०८२ श्रावण ३० गते शुक्रवार

दलित समाज उत्थान समिति नेपाल (Dalit Society Welfare Committee Nepal) महोत्तरी जिल्लामा विगत २४वर्ष देखि सञ्चालनमा रहेको एक गैर सरकारी संस्था हो । संस्थाले जिल्लाका विभिन्न निकायहरुसँगको सहकार्यमा शिक्षा, जीविकोपार्जन, स्वास्थ्य, खानेपानी तथा सरसफाई लगायत बालबालिका तथा महिलाको हकहित संरक्षण,न्यायमा पहुँच जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

Save the Children सँगको सहकार्यमा महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा सञ्चालन हुने Sponsorship Programme का लागि तल उल्लेखित पदहरुका लागि योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्तको लागि अहवान गरिन्छ ।

पदसंख्याशैक्षिक योग्यताआवश्यक योग्यता तथा सीपहरु
Project Coordinator१ (एक) जनाBachelor’s degree in Sociology, Management, or a relevant discipline (Master’s degree preferred).
  • स्वास्थ्य, शिक्षा तथा जीविकोपार्जन क्षेत्रका कम्तीमा ३ वर्षको कार्य अनुभव
  • परियोजना कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन कार्यको नेतृत्व गर्ने 
  • क्षमता अभिवृद्धि तालिम सञ्चालन, कार्यक्रम व्यवस्थापन, 
  • संस्थागत तथा कर्मचारी विकासमा सहयोग, 
  • सरोकारवालासँग प्रभावकारी समन्वय गर्ने, तथ्याङ्क तथा सूचना व्यवस्थापन
  • तथ्याङ्क तथा सूचना व्यवस्थापनमा दक्षता प्रयोग गरी परियोजनाको प्रगति अभिलेख राख्ने, प्रतिवेदन तयार गर्ने, र निर्धारित समयसीमाभित्र गुणस्तरीय नतिजा सुनिश्चित गर्ने प्रमुख अपेक्षा रहनेछ।
  • तथ्याङ्क र सुचना व्यवस्थापनमा राम्रो प्रविधिक ज्ञान र अनुभव भएको ।
  • अन्तर वैयक्तिक कला र सहजीकरण सीप भएको र कार्य तनावमा पनि ब्यवस्थापन गर्न सक्ने दक्षता भएको ।
  • जिल्लाको शैक्षिक, सामाजिक, आर्थिक एवमं सांस्कृतिक विषयहरुमा राम्रो ज्ञान भएको 
  • अंग्रेजी र नेपाली भाषमा प्रतिवेदन लेख्ने सक्ने क्षमता भएको ।
  • Sponsorship कार्यक्रमअन्तर्गत गरिने विभिन्न क्रियाकलापहरुबारे अनुभव भएको 
  • दुई चक्के सवारीको लाइसेन्स प्राप्त भएको भएको ।
Finance and Admin Assistant१ (एक) जनाMinimum Intermediate (+2) in Accounting, Management, or a related field; Bachelor’s degree preferred.
  • सम्बन्धीत क्षेत्रमा कम्तिमा ३ वर्षको कार्यअनुभव भएको ।
  • सृजनशील, उत्प्रेरक तथा उत्प्रेरणा जगाउन सक्ने ज्ञान भएकोे ।
  • निर्धारित समयावधि भित्र गुणस्तरीय नतिजाहरु उपलब्ध गराउन विविधटोली व्यवस्थापन गर्न सकिने ।
  • कम्प्युटरको तथा लेखा प्याकेजमा काम गर्न सक्ने भएको
  • Spreadsheet मा काम गर्न सक्ने
  • कार्यतालिका तथा मानव श्रोत व्यवस्थापन सम्बन्धी ज्ञान भएका
  • Sponsorship कार्यक्रमअन्तर्गत गरिने विभिन्न क्रियाकलापहरुबारे अनुभव भएको
  • दुई चक्के सवारीको लाइसेन्स प्राप्त भएको भएका
Field Supervisor१ (एक) जनाMinimum Intermediate (+2) in Education, Social Work, Management, or a related field; Bachelor’s degree preferred
  • स्वास्थ्य, शिक्षा, र जीविकोर्पाजन क्षेत्रमा कम्तिमा ३ वर्षको कार्य अनुभव भएको ।
  • तथ्याङ्क र सुचना व्यवस्थापनमा राम्रो प्रविधिक ज्ञान र अनुभव भएको ।
  • निर्धारित समयावधि भित्र गुणस्तरीय नतिजाहरु उपलब्ध गराउन सकिने । 
  • सम्बन्धित सरोकारवालाहरु सँग राम्रो समन्वय गर्न सक्ने
  • सृजनशील, उत्प्रेरक तथा उत्प्रेरणा जगाउन सक्ने ज्ञान भएकोे ।
  • मोबाईलका विभिन्न तथ्याङ्कसंग सम्बन्धित  App हरुमा काम गर्न सकिने ।
  • Sponsorship  कार्यक्रमअन्तर्गत गरिने विभिन्न क्रियाकलापहरुबारे अनुभव भएको 
  • दुई चक्के सवारीको लाइसेन्स प्राप्त भएको भएको ।


आवेदन साथ पेश गर्नुपर्ने कागजातहरु

व्यक्तिगतविवरण (Personal bio-data)

हस्तलिखीतनिवेदन (Hand written application),

नेपालीनागरिकता प्रमाणपत्रको प्रतिलिपि (Copy of citizenship),

शैक्षिकयोग्यताको प्रमाणपत्रहरुको प्रतिलिपि (Copy of educational certificates),

तालिम तथा कार्य अनुभवपत्रहरुको प्रतिलिपि (Copy of training certificate and experience letter)

दुई जनासन्दर्भ व्यक्तिहरुको विस्तृत विवरण (Two reference Persons details)

आवेदनदिने अन्तिम मितिसूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कार्यालय समयमा र अन्तिमदिन बिदा परे सोको भोलिपल्ट ।
आवेदन पेशगर्ने स्थान र तरिका

स्थानः— दलित समाजउत्थान समितिनेपालको कार्यालय,जनकपुरधाम ४,(विश्वक्रमाचोक)वा

ईमेलः—dswcn.vacancy2023@gmail.com मा आवेदन इमेल गर्न सकिन्छ ।

सम्पर्क नं.:.९८५४०२९२७७ र ९८१२००९२९२



संक्षिप्त सूचीमा परेकाआवेदकहरुलाई मात्रलिखित, मौखिकतथाकम्प्युटर प्रस्तुतीकरण प्रक्रियामा समावेश गरिनेछ ।
कुनै पनिआवेदनवा सम्पुर्ण आवेदनहरुस्वीकार÷अस्वीकार गर्नेअधिकार संस्थामा सुरक्षित रहनेछ ।
संस्था तथा कार्यक्रमले कर्मचारीमा विविधताको प्रर्वद्धन गर्दछ र कर्मचारीको छनौटमा महिला तथा दलित, जनजाति, मधेशी तथा अन्य अल्पसंख्यक समुदायका उम्मेदवारहरुको समावेशीकरणको लागि साकारात्मक विभेदको आधारमा विशेष गाह्रयता प्रदान गर्दछ ।

Overview

Category Development Project, Development / NGO
Openings 3
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 15 Aug, 2025
Apply Before 27 Aug, 2025
City Dhanusha, Janakpurdham