कृषि उपकरणहरू खरिदको लागि शिलबन्दी दरभाउ आह्वानको सूचना
Details / requirements:
महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड
मिथिला बिहारी नगरपालिका ०७, तारापट्टि, धनुषा
कृषि उपकरणहरू खरिदको लागि शिलबन्दी दरभाउ आह्वानको सूचना
शिलबन्दी दरभाउ पत्र नंः ०१
प्रथम पटक सूचना प्रकाशित भएको मिति: २०८२/०४/३०
यस महिला सानाकिसान कृषि सहकारी संस्था लिमिटेड, मिथिला बिहारी नगरपालिका ०७, तारापट्टि(धनुषा) र KOICA -GGGI-CSA Project- Challange Fund को संयुक्त लगानीमा Custom Hiring Centre अन्तर्गतको Orientation on Climate Smart Agriculture and equipment support तालिममा कृषकहरूलाई वितरण गर्नका लागि आवश्यक पर्ने इलेक्ट्रिक स्प्रे टंकि र नानो युरिया खरिद गर्नु पर्ने भएकाले ईच्छुक सम्बन्धित निकायमा नियामानुसार दर्ता भई सम्बन्धित कारोबारका लागि इजाजत प्राप्त फर्म/कम्पनि/सप्लायर्सले यो सुचना प्रकाशन भएको मितिले ७ (सात) दिन(२०८२/०५/०५) भित्र प्रतिएकाई मुल्य दरभाउ सहितको स्पेशिफिकेशन र क्याटलग समेत संलग्न राखि खामबन्दी दरभाउ पेश गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ। निर्दिष्ट स्पेशिफिकेशन बमोजिम रित पूर्वकका प्रक्रिया, कागजात पुगेका प्रस्तावहरू मध्ये न्यूनतम कंबोल अंकलाई स्वीकृत दररेटको रुपमा कायम गरिने छ।
तपशिल
आवेदन साथ पेश गर्नुपर्ने आवश्यक प्रतिकपी कागजातहरू:
१. दर्ता प्रमाण पत्र
२. स्थायी लेखाको प्रमाणपत्र
३. आ.व २०८१/८२ को करचुक्ता प्रमाणपत्र
४. क्याटलग
५. कालो सूचीमा नपरेको स्व–घोषणा यो link मा गई भरेर पेश गर्नुहोला।
६. दरभाउ बुझाउने मिति २०८२।०४।३० गते देखि २०८२।०५।०५ गतेको समय भित्र संस्थाको कार्यालय तारापट्टि, धनुषा वा संस्थाको इमेल मार्फत बुझाउन सकिने छ।
संस्थाको इमेल: mahilasanakisanmithilabihari75@gmail.com
७. थप जानकारीको लागि ९८१७६८९७९५, ९८६५०९७४३४ मा सम्पर्क गर्न सकिन्छ।
संस्था प्रवन्ध
नामः दुर्गेश्वर प्रसाद यादव
Overview
Category | Agriculture, Development Project, Expression of Interests, Tender Notice, Bid |
Position Type | Contract |
Posted Date | 15 Aug, 2025 |
Apply Before | 21 Aug, 2025 |
City | Dhanusha |