सेवा प्रदायक आवश्यकता सम्बन्धि सूचना

Rastriya Rojgar Prawardhan Kendra RRPK

Details / requirements:

सेवा प्रदायक आवश्यकता सम्बन्धि सूचना

राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र (RRPK)

लालबन्दी,सर्लाही

(RFP no. EFO-RRPK-RFP-2026-04)

प्रथम पटक प्रकाशित मिति: २०८३/०३/१९ गते

वल्र्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र (RRPK)  को  आयोजनामा संचालित HATEMALO for Child Wellbeing and Integrated Development Project cGtu{t CFLG/NFLG capacity development and documentation workshop for Government and PNGOs staffs सम्बन्धी कार्य  गनुपर्ने भएको हुर्दा योग्य तथा इच्छुक सम्भावित सेवा प्रदायक आपूर्तिकर्ताको हरूलाई पुर्व योग्यता (Supplier pre-qualification process) प्रकिृयामा सम्बन्धित इच्छुक इजाज्त प्राप्त दर्तावाला फर्म, कम्पनी एवं सेवा प्रदायक ब्यक्ति यस कार्यालयमा सूचीदर्ताको लागि सुचना प्रकशन मिति बाट ७ दिन भित्र वा मिती २०८३ असार २६ गते (१० जूलाई २०२६) शुक्रबार को साँझ ५:०० भित्र कार्यालयमा संव्यम उपस्थित भई (Hard Copy)  शिल प्रस्तावना वा rrpksarlahi.procurement@gmail.com मार्फत पेश गर्न आह्वान गर्दछौ ।  

क्र.क्र.कोटेशन नं. प्रदान गनुपर्ने सेवावोलपत्र पेश गर्ने तरिका
१.EFO-RRPK-RFP-2026-04Consultancy service for CFLG/NFLG capacity development and documentation workshop for Government and PNGOs staffs

संस्थामा स्वयंम उपस्थित भई हाडकोपि शिलबन्दी भएको हुनु पर्ने वा संस्थाले उपल्बध गराईएको ईमेल मा पास वर्ड राखी पठाउनुपर्ने हुन्छ ।

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू तथा  आर्थिक तथा प्राविधिक सम्बन्धि जानकारी 

१. निवेदन 

२. कम्पनी तथा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपिहरू (नविकरण भएको) वा व्यक्तिगत प्रमाण प्रत्रको प्रतिलिपि

३. एब्ल्रख्ब्त् दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि  वा व्यक्तिगत को हकमा व्यक्तिगत लेखा नं ,वायोडाटा,अनुभवको कागजात तथा अन्य सम्बन्धित कागजातहरू 

४. आर्थिक बर्ष २०८१/२०८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि 

५. कम्पनी तथा फर्मको प्रोफाइल 

६. कालो सुचिमा नपरेको स्वः घोषणा पत्र

७.यो सूचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ  

८. कोटेशन पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन पेश गर्ने अन्तिम मिति  कायम हुनेछ । 

 ९. संसथाले उपल्बध गराएको आर्थिक तथा प्राबिधिक प्रस्तावना ,Code of conduct ,Registration  

Form, Child safeguarding policy, Conflict of Interest  General Terms and Conditions & Financial proposalमा भरी प्रत्येक पानामा हस्ताक्षर र फर्मको हकमा छाँप लगाउनुपर्ने हुनछ । (Hard Copy) बुझाउनुपर्ने वा rrpksarlahi.procurement@gmail मार्फत पनि file lock गरी पेश गर्न सकिन्छ । 

१०. संस्थाले उपल्बध गराएको आर्थिक तथा प्राबिधिक प्रस्तावना छुटा छुटै खाममा शिलबन्दी  गरी एउटा मुल खममा राखी पठाउने तथा पाउनेको विवरण उललेख गरेको हुनुपर्ने साथै यदि आर्थिक तथा प्राबिधिक प्रस्तावना एउटै खाममा खुल्ला पाईएकोमा स्वत बदर सरह मानिने छन । 

नोट: आवश्यक पर्ने  फारम तथा ToR तलको लिङ्क बाट प्राप्त गर्न सकिनेछ ।

Link here:

https://drive.google.com/file/d/1uF7d9K4kZv7ckkUQXMvGw7dAIswxKrhG/view?usp=sharing 

फारम बुझाउने ठेगाना:

राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र (RRPK)

ठेगाना: लालबन्दी –७ (सर्लाही )

फोन नं. ०४६ –५०१२६१/९८०१९७२१६५

इमेल: rrpksarlahi.procurement@gmail.com

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 03 Jul, 2026
Apply Before 10 Jul, 2026
City Sarlahi