HP TONNER CARTRIDGE बोलपत्र

SOS Children's Villages Nepal

Details / requirements:

बोलपत्र सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति: २०८३/३/१९

एसओएस बालग्राम नेपालका लागि HP Color LaserJet Printers को TONNER CARTRIDGE आवश्यकता परेकोले आपूर्तिका लागि सम्बन्धित सामग्री बिक्री तथा वितरणका लागि स्वीकृति प्राप्त इच्छुक विक्रेता/कम्पनी/सप्लायर्स/फर्महरूले सानोठिमी, भक्तपुर स्थित एसओएस बालग्राम नेपालको राष्ट्रिय कार्यालयमा यो सूचना प्रकाशित भएको मितिले १४ दिनभित्र अर्थात मिति २०८३/०३/३२ साँझ ५ बजे भित्र शिलबन्दी बोलपत्र पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ । विस्तृत जानकारीका लागि https://www.sosnepal.org.np/notice हेर्नुहोस् ।