शिलबन्दी दरभाउ पत्र तथा सूचिकृतका लागि आह्वान गरिएको सूचना
Details / requirements:
दलित विकास समाज (DDS)
शा.न.पा. ४, साहुटोल, सल्यान
शिलबन्दी दरभाउ पत्र तथा सूचिकृतका लागि आह्वान गरिएको सूचना
दलित विकास समाज (DDS) सल्यानले आफ्नो स्थापना काल देखि नै विभिन्न सरकारी तथा गैर सरकारी निकायहरूसंग सहकार्य गरी काम गर्दै आइरहेको यहाँहरूलाई अवगत नै छ । यसै सन्दर्भमा संस्थाका लागि आर्थिक वर्ष २०८३/२०८४ मा आवश्यक पर्ने तपशिल बमोजिमका वस्तु तथा सेवाहरूको आपुर्ति गर्नुपर्ने भएकाले नियमानुसार दर्ता भएका तपसिलमा उल्लेख गरिएका क्षेत्रका वस्तु तथा सेवा प्रदायकहरूले मिति २०८३ असार ३२ गते सम्ममा वस्तु तथा सेवाको दरभाउ खुल्ने गरी निवेदनका साथ दरभाउ पत्र तथा ब्यवसायी सूचीकृत पेश गर्नुहुनका लागि यो सूचना (आवेदन) प्रकाशित गरिएको छ । यसका साथै आवश्यक प्रमाण पत्रहरूको प्रतिलिपिहरू पनि संलग्न अनिवार्य गर्नु पर्ने छ ।
तपसीलः
नोटः आवेदन ddskoquotation@gmail.com मा इमेल मार्फत वा सिधै संस्थाको कार्यालयमा सिलबन्दि खाममा कार्यालय समय भित्र पेश गर्न सकिन्छ । आवश्यक सम्पर्कका लागि ०८८—५२०४०७, ९८५७८२२५४१ (इमेल मार्फत पठाउदा PDF बनाइ फाइल Attached गर्नुहोला)
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 02 Jul, 2026 |
| Apply Before | 16 Jul, 2026 |
| City | Salyan |