कार्यक्रम अधिकृत (Project Officer)
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धि सूचना
प्रकाशित मितिः २०८२ श्रावन २७ गते मंगलबार
दलित समाज उत्थान समिति नेपाल (Dalit Society Welfare Committee Nepal) महोत्तरी जिल्लामा विगत २४ वर्ष देखि सञ्चालनमा रहेको एक गैर सरकारी संस्था हो । संस्थाले जिल्लाका विभिन्न निकायहरूसँगको सहकार्यमा शिक्षा, जीविकोपार्जन, स्वास्थ्य, खानेपानी तथा सरसफाई लगायत बालबालिका तथा महिलाको हकहित संरक्षण, न्यायमा पहुँच जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
गुड नेवर्स इन्टरनेशनल नेपालको साझेदारीमा महोत्तरी जिल्लाको भंगहा नगरपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत शिक्षा र बाल संरक्षण तथा आयआर्जन क्षेत्रहरूमा कार्य गर्नको लागि देहाय बमोजिमका योग्यता र अनुभव भएको व्यक्तिहरूबाट रिक्तपूर्वक दरखास्त आह्वान गरिन्छ ।
पद | आवश्यक संख्या | योग्यता |
कार्यक्रम अधिकृत (Project Officer) | १ (एक) जना | न्युनतम योग्यता
|
आवेदन साथ पेश गर्नु पर्ने कागजातहरू |
|
आवेदन दिने अन्तिम मिति | सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा र अन्तिम दिन बिदा परे सोको भोलि पल्ट । |
आवेदन पेश गर्ने स्थान र तरिका | स्थानः- दलित समाज उत्थान समिति नेपालको कार्यालय, जनकपुरधाम ४, (विश्वक्रमा चोक) वा ईमेलः- dswcn.vacancy2023@gmail.com मा आवेदन इमेल गर्न सकिन्छ । सम्पर्क नं.: ९८५४०२९२७७ र ९८१२००९२९२ |
संक्षिप्त सूचीमा परेका आवेदकहरूलाई मात्र लिखित, मौखिक तथा कम्प्युटर प्रस्तुतीकरण प्रक्रियामा समावेश गरिनेछ ।
कुनै पनि आवेदन वा सम्पुर्ण आवेदनहरू स्वीकार/अस्वीकार गर्ने अधिकार संस्थामा सुरक्षित रहनेछ ।
संस्था तथा कार्यक्रमले कर्मचारीमा विविधताको प्रर्वद्धन गर्दछ र कर्मचारीको छनौटमा महिला तथा दलित, जनजाति, मधेशी तथा अन्य अल्पसंख्यक समुदायका उम्मेदवारहरूको समावेशीकरणको लागि साकारात्मक विभेदको आधारमा विशेष गाह्रयता प्रदान गर्दछ ।
Overview
Category | Education, Development Project |
Openings | 1 |
Position Type | Contract |
Experience | 3+ years |
Education | B. Ed. (Education), Bachelor's degree in a related field |
Posted Date | 12 Aug, 2025 |
Apply Before | 18 Aug, 2025 |
City | Dhanusha |