Inclusive prototype learning material खरिदका लागी शिलबन्दी कोटेशन आह्वान सम्बन्धि सूचना ।

Rastriya Rojgar Prawardhan Kendra (Rautahat)

Details / requirements:

Inclusive prototype learning material खरिदका लागी शिलबन्दी कोटेशन आह्वान सम्बन्धि सूचना ।

राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र , चन्द्रपुर-४, रौतहट

प्रथम पटक प्रकाशित मिति- २०८२।०८।१९ गते ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र ,सर्लाहीको आयोजनामा संचालित सिकाइ प्लस परियोजना अन्तर्गत घुम्ती शिक्षक (Mobile teacher)का लागी Inclusive prototype learning material खरिद गर्नु पर्ने भएको हुदा योग्य तथा इच्छुक इजाज्त प्राप्त दर्तावाला फर्म, कम्पनीले प्रथम पटक प्रकाशित गरिएको मितीबाट ७ दिन भित्र वा मिति २०८२ मंसिर २५ गते साँझ ५ बजे भित्र कार्यालयमा स्व्यं उपस्थित भई वा procurement.sikai@rrpk.org.np इमेल मार्फत शिलबन्दी प्रस्तावना पेश गर्न आह्वान गर्दछौ ।

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू

२. कम्पनी तथा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि (नविकरण भएको)

३.VAT/PAN दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि

४. आर्थिक बर्ष २०८१/०८२ को कर चुक्ता प्रमाणपत्र वा म्याद थप स्वीकृतको प्रमाण पत्रको प्रतिलिपि ।

७. कालो सुचिमा नपरेको स्वः घोषणा पत्र ।

८. यो सुचनामा उल्लेख भए बाहेक थप केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।

१०.यस सिलबन्दी बोलपत्र सम्बन्धी सम्पूर्ण निर्णय संस्थाको खरिद समितिमा निहित रहनेछ ।

नोट : आवश्यक पर्ने Biding document & RFQ तलको लिंक बाट प्राप्त गर्न सकिनेछ ।

RFQ

Suppliers code of conduct

शिल गरिएको कोटेशन तल दिएको ठेगानामा बुझाउनु पर्ने छ ।

राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र,

चन्द्रपुर-४ ,रौतहट

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 05 Dec, 2025
Apply Before 11 Dec, 2025
City Rautahat