बोलपत्र आह्वान

Social Awareness Center SAC Nepal

Details / requirements:

बोलपत्र आह्वान

दोस्रो पटक प्रकाशित मिति: २०८२असोज १२

(प्रथम पटक प्रकाशित मितिः २०८२ भाद्र १२)

समाज जागरण केन्द्र (स्याक),नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारिमा सञ्चालितकिशोरी शसक्तिकरण परियोजना” (BBaGS) अन्तर्गत डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकामावटा विद्यालयहरूमा अपांग तथा लैंगिक मैत्री शौचालय निर्माणका लागि दोस्रो पटक सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र (सार्वजनिक विदा परेमा सो को भोलिपल्ट) रितपुर्वक शिलबन्दी बोलपत्र पेश गर्न सम्बन्धित सबैको जानकारीका लागी यो सुचना प्रकाशित गरिएको छ ।

पेश गनुपर्ने आवश्यक कागजातहरू:

१.कम्पनी रजिस्ट्रार प्रमाणपत्र प्रतिलिपी

२.स्थायी लेखा नम्बर प्रमाण पत्र प्रतिलिपी

३. आ.व.२०८०/०८१ को कर चुक्ता प्रमाण पत्र प्रतिलिपी

४.प्रस्तावकले यस अघि सिफारिस गरेको समान कामको अनुभवहरूको कागजातको प्रतिलिपी

५.प्रस्तावकले वोलपत्र पेश गर्दा Pakage १ र २ को छुट्टा छुट्टै शिलबन्दी (लाहा) सहित पेश गर्नु पर्नेछ । साथै Pakage १ भित्र टेक्निकल र वित्तिय प्रस्ताव छुट्टा छुट्टै सिलबन्दी हुनु पर्नेछ । Pakage १ र Pakage २ प्रस्तावको जम्मा मूल्यको हुन आउने रकम (भ्याट बाहेक) को २.५ प्रतिशत बैंक जमानी पत्र (Bank Guarantee letter) छुट्टा छुट्टै सम्बन्धित प्याकेजको टेक्निकल प्रस्तावमा संलग्न गर्नु पर्नेछ ।

६.प्रस्ताव आव्हानको फारम, शर्तहरु (ToR) तथा BOQ संस्थाको website वा तथा तल दिईएको लिंकबाट प्राप्त गर्न सकिनेछ ।

७. बोलपत्र पेश गर्ने अन्तिम मिति २०८२।०६।२६ गते कार्यालय समय (दिउसो १ वजे) रहेको तथा उक्त बोलपत्र मिति २०८२।०६।०२६ गते दिनको २:०० वजे खोलिने छ ।

८.भवन निर्माण हुने क्षेत्र तथा निर्माण संरचना तपसिल बमोजिम रहेको छ ।

तपसिल

विड नं.विद्यालयको नामठेगानानिर्माण संरचनाकैफियत
1/SAC/82-83मस्टा आधारभूत विद्यालयत्रिपुरासुन्दरी नगरपालिका ०५ लाहा, डोल्पा३ (तिन) कोठा, ६ वटा धारा भएको हात धुने स्थान भएको अपांग तथा लैंगिक मैत्री पक्की शौचालय निर्माण (Package 1)आवश्यक स्पेशिफिकेशन BOQ मा उपलव्ध गराइएको
2/SAC/82-83मुकुटेश्वर माध्यमिक विद्यालयत्रिपुरासुन्दरी नगरपालिका ०६, फुलचिङ, डोल्पा३ (तिन) कोठा, ६ वटा धारा भएको हात धुने स्थान भएको अपांग तथा लैंगिक मैत्री पक्की शौचालय निर्माण (Package 1)आवश्यक स्पेशिफिकेशन BOQ मा उपलव्ध गराइएको
3/SAC/82-83अमरसिंह आधारभूत विद्यालयत्रिपुरासुन्दरी नगरपालिका ११, मुहु, डोल्पा३ (तिन) कोठा, ६ वटा धारा भएको हात धुने स्थान भएको अपांग तथा लैंगिक मैत्री पक्की शौचालय निर्माण (Package 2)आवश्यक स्पेशिफिकेशन BOQ मा उपलव्ध गराइएको
4/SAC/82-83बलभद्र आधारभूत विद्यालयत्रिपुरासुन्दरी नगरपालिका०२,रसि, डोल्पा३ (तिन) कोठा, ६ वटा धारा भएको हात धुने स्थान भएको अपांग तथा लैंगिक मैत्री पक्की शौचालय निर्माण (Package 2)आवश्यक स्पेशिफिकेशन BOQ मा उपलव्ध गराइएको
5/SAC/82-83प्रकाश आधारभूत विद्यालयत्रिपुरासुन्दरी नगरपालिका०४ रंग,डोल्पा३ (तिन) कोठा, ६ वटा धारा भएको हात धुने स्थान भएको अपांग तथा लैंगिक मैत्री पक्की शौचालय निर्माण (Package 2)आवश्यक स्पेशिफिकेशन BOQ मा उपलव्ध गराइएको

नोट

वोलपत्रको विस्तृत फाराम टेक्निकल Technical Form वित्तीय Financial Form and Toilet _ Drawing-BBaGs-BMZ & BOQ यहाँबाट डाउनलोड गर्न सकिनेछ वा संस्थाको मुख्य कार्यालय बिरेन्द्रनगर, सुर्खेत वाट पाउन सकिन्छ । वोलपत्रमा केही संशोधन भएमा पेश हुनुभन्दा पहिले जानकारी गराईने छ ।

  • स्थानिय निर्माण ठेकेदार कम्पनीलाई प्राथमिकता दिइने छ ।
  • दर रेट दिदा निर्माण ठेकेदार कम्पनीले विद्यालय क्षेत्रको भौगौलीक अवस्था अवलोकन गरी कागजात पेश गर्नहुन प्रोत्साहन गरिन्छ ।
  • विकास साझेदार संस्थावाट रकम स्विकृत भएको खण्डमा मात्र लागु हु्ुने तथा वोलपत्र स्वीकार गर्ने वा अस्वीकार गर्ने वा आशिंक स्वीकार गर्ने सम्पुर्ण अधिकार संस्थामा रहनेछ ।

वोलपत्र पेश गर्ने ठेगाना

खरिद समिति

समाज जागरण केन्द्र ( स्याक), नेपाल

केन्द्रिय कार्यालय वीरेन्द्रनगर १२, सुर्खेत

फोन न.: ०८७४४०१५२

www.sacnepal.org.np

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 28 Sep, 2025
Apply Before 12 Oct, 2025
City Surkhet