योग्य सेवा प्रदायकहरुको सुचिकरणका लागि आशयपत्र आह्वान सम्बन्धी सुचना

PeaceWin Nepal

Details / requirements:

योग्य सेवा प्रदायकहरुको सुचिकरणका लागि आशयपत्र आह्वान सम्बन्धी सुचना!!

प्रथम पटक प्रकासित मितिः २०८२।०८।०२

पीसविन नेपाल सुदुरपश्चिम प्रदेशमा कार्यरत मुनाफा रहीत गैरसरकारी संस्था हो । पीसविन नेपालद्धारा संचालित बिभिन्न कार्यक्रमका लागि आफ्नो कार्यक्षेत्रमा तपशिल बमोजिमका आवश्यक बिभिन्न सामाग्री तथा सेवाका लागि योग्य सेवा प्रदायकहरूको सुचिकरण गर्नुपर्ने भएकोले सो प्रक्रियाका लागि यो आशयपत्र आब्हान गरिएको छ ।

आवश्यक सामाग्री तथा सेवाहरूको वर्गिकरण

क्र.सं.
विवरण
क्र.सं.
विवरण
१.
कार्यालय मसलन्द स्टेशनरी तथा अन्य विविध सामाग्रीहरू
८.
 कृषि सामाग्री बिउ–विजन, औजार तथा उपकरण, बोट विरूवा नर्सरी
२.
कार्यालय फर्निचर तथा सजावट,फर्निसिङ सम्बन्धि सामाग्रीहरू, कार्पेट, पीफर्म, कुसन आदी
९.
होटल सेवा, खाना, नास्ता, हल, कोठा, 
३.
कम्प्युटर, सर्भर, क्यामेरा, प्रोजेक्टर, प्रिन्टर, तथा अन्य आईटी/सुचना सामाग्रीहरू मर्मत तथा सम्भार सेवा
१०.
सवारी साधन सेवा तथा  भाडा सम्बन्धी सेवा –कार, जिप बस तथा ट्रक), सवारी साधन बिक्रि, अतिरीक्त पार्टपूर्जा, मर्मत संभार
४.
शैक्षिक सामाग्री (किताब, सिकाइ सामाग्री कपडा, जुत्ता, झोला आदी )
११.
विज्ञापन, श्रव्य दृश्य सामाग्री उत्पादन तथा प्रशारण–एफ एम ,पत्रपत्रिका आदी
५.
औषधी स्वास्थ्य तथा सर्जिकल सामाग्रीहरू
१२.
अटो मोबाईल शो रुम
६.
निर्माण सामाग्री
१३.
छपाइ, फोटोकपी तथा फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड,  भिजिबिलीटी समाग्री प्रिन्ट, टि र्सट, टोपी (क्याप), झोला , ब्याग
७. 
कुरिएर सेवा
१४.
इन्धन आपुर्ति, विद्युतीय सेवा तथा विद्युतीय सामग्रीहरू

योग्यता हासिल गरेका इच्छुक सरोकारवाला सेवा प्रदायकहरूले आफ्नो सेवाहरुको सुचिकरणका लागि तोकिएको पुर्ब योग्यता फाराम भरि आसय पत्रका साथ आवश्यक कागजपत्रहरू समेत संलग्न गरि २०८२ मंसिर १६ गते  भित्र पठाउन हुन अनुरोध छ ।  पुर्ब योग्यता निर्धारण फाराम तपसिलको ठेगानाबाट प्राप्त गर्न सक्नुहुनेछ ।    

LINK

तपसिल:

पीसविन नेपाल केन्द्रीय कार्यालय, मार्तडी बाजुरा  ०९७५४१११३                  

पीसविन प्रदेश कार्यक्रम कार्यालय, धनगढी कैलाली –९८४८७२८७११

पीसविन अछाम जिल्ला शाखा कार्यालय, साँफेवगर, अछाम –०९७–५९०४८०

पीसविन डोटी जिल्ला शाखा कार्यालय, दिपायल, डोटी–९८४८६५५०९७

पीसविन बझाङ्ग जिल्ला शाखा कार्यालय, चैनपुर, बझाङ्ग –९८४९८७०१०४

पीसविन बैतडी जिल्ला शाखा कार्यालय, पाटन, बैतडी –९८४८७८३२५३

पीसविन जिल्ला कार्यक्रम कार्यालय कञ्चनपुर–९८४९०७९२४९

पिडिएफ फर्मेट पठाउने ठेगाना: peacewin.calls@gmail.com

कृपया दुबै पृष्ठमा फर्मको छाप र हस्ताक्षर गरि सिलबन्दी खाममा वा इमेलमा स्कयान कपि वा यो फाराम तोकिएको अवधि भित्र पेश गर्नु होला । दर्ता भएको दर्ता नम्बर सुरक्षित राख्नुहोस । यो कोटेशन पत्र होइन, कोटेशनका लागी योग्य हुन यो दर्ता प्रक्रिया अनिवार्य छ ।