दरभाउ पत्र आह्वान सम्बन्धी सूचना
Community Rural Development Society (CRDS) Nepal is a not profit organization. It was established in 2049 .B.S. as a Non-Governmental Organization in Darchula district. This organization works throughout Darchula district and covers programs like Early Grade Reading, TROSA, SUAAHARA and Integrated Community Development Project. Our donors include WFP, WEI, OXFAM, HKI, and GNI Nepal.
Details / requirements:
च.नं. ०२८/२०८३ /०८४
मिति: २०८३।०६।१४ गते
दरभाउ पत्र आह्वान सम्बन्धी सूचना
प्रथम पटक सूचना प्रकाशित मिति २०८३।०६।१४
गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा यस संस्था सामुदायिक ग्रामीण विकास समाज नेपाल, दार्चुलाको सहजिकरणमा सञ्चालित एकिकृत सामुदायिक विकास परियोजना र अवसर परियोजनाको तरकारी खेती तथा कृषि विकास र पढ्दै कमाउदै कार्यक्रमका लागि कृषि सामग्री, बीउविजन, जैविक मल तथा मेसिन औजारहरू खरिद गर्नुपर्ने भएकोले इच्छुक आधिकारिक विक्रेता, एग्रोभेट, बीउविजन कम्पनी, फर्म वा संस्थाहरूबाट सिलबन्दी दरभाउ पत्र (Tender) आह्वान गरिन्छ । इच्छुक फर्म/कम्पनीहरूले सूचना प्रकाशित भएको मितिले १० दिन भित्र आवश्यक कागजातसहित आफ्नो न्यूनतम दर रेट भरी कार्यालयमा संस्थाको कार्यालय महाकाली नगरपालिका वडा न ५ गल्फै, दार्चुला वा संस्थाको आधिकारिक इमेल crdsnepal1992@gmail.com मा दरभाउ पत्र पेश गर्नुहुन अनुरोध छ ।
१. आवश्यक कागजातहरू:
- फर्म/कम्पनी/संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपि
- स्थायी लेखा नम्बर/ मूल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्रको प्रतिलिपि
- पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाण पत्र
- बीउविजन तथा कृषि सामग्री बिक्री वितरणको अनुमति/इजाजत पत्र
- आधिकारिक निवेदन र दर रेट भरिएको फारम
२. नियम तथा शर्तहरू:
- दर रेट भर्दा अक्षर र अंक दुवैमा प्रष्टसँग लेख्नुपर्नेछ । फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ ।
- दर रेटमा नियमानुसार लाग्ने सम्पूर्ण करहरू (VAT/Taxes) समावेश भए/नभएको स्पष्ट उल्लेख गर्नुपर्नेछ ।
- दरभाउ पत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रूपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस संस्थामा निहित रहनेछ ।
- दरभाउ पत्र सम्बन्धी थप जानकारीका लागि कार्यालय समयभित्र संस्थाको कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।
- इच्छुक बोलपत्रदाताले संस्थाको कार्यालय महाकाली नगरपालिका वडा नं. ५ गल्फै, दार्चुला वा संस्थाको आधिकारिक इमेल crdsnepal1992@gmail.com मार्फत अनुरोध गरी बोलपत्र फाराम प्राप्त गर्न सक्नेछन् ।
- पेश गर्ने अन्तिम मिति र समय: यो २०८३।०५।२३ गते दिनको ५:०० बजेभित्र संस्थाको कार्यालयमा गरी दर्ता गराइसक्नुपर्नेछ ।
Link: दरभाउ माग फारम
थप जाकारीका लागि
सामुदायिक ग्रामिण विकास समाज नेपाल दार्चुला
खरिद समिति
फोन नं.: ०९३४२००६१ मो नं. ९८४८७४२६२१
ईमेल: crdsnepal1992@gmail.com
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 30 Sep, 2026 |
| Apply Before | 09 Oct, 2026 |
| City | Darchula |