दरभाउ प्रस्ताव आह्वानको सूचना

AMDA Nepal

Association of Medical Doctors of Asia-Nepal (AMDA-Nepal) was established in 1989 as a chapter of AMDA-International, Japan and was officially registered in the government office as a NGO in 1990. It is a humanitarian, nonprofit-making, non-political, non-sectarian, Non-Governmental Organization working with its mission to promote the health and well-being of the underprivileged and marginalized people under the slogan "Better quality of life for better future." AMDA Nepal is providing curative and preventive health services through its hospitals and projects in different parts of Nepal.

Details / requirements:

च.नं. १३/८३८४                                                                                                                                                               मितिः वि.सं. २०८३।०४।०५

दरभाउ प्रस्ताव आह्वानको सूचना

(प्रथम पटक प्रकाशित मिति: २०८३/०४/०५)

गैर नाफामूलक सामाजिक संस्थाको रूपमा सेवारत आम्दा नेपालको  आ.व. २०८२/०८३ को अन्तिम लेखा परिक्षण गर्नु पर्ने भएकोले इजाजत प्राप्त इच्छुक परामर्शदाता फर्म/कम्पनीहरूबाट यो सूचना प्रकाशन भएको मितिले सात (७) दिन भित्र तल उल्लेखित ठेगानामा आइपुग्ने गरी प्रस्ताव आह्वान गरिएको छ । यस सुचना सम्बन्धी विस्तृत जानकारीका लागि आम्दा नेपालको केन्द्रीय कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।

तपशिलः

क्र.सं.
विवरण
विवरण

सूचना नं.

13/AMDA/101/8384

 प्रस्ताव आइपुग्नुपर्ने अन्तिम मिति र समय

वि.सं. २०८३।०४।११ गते दिनको २:०० बजे ।


प्रस्ताव खोल्ने मिति र समय

वि.सं. २०८३।०४।११ गते दिनको ३:०० बजे ।


 दरभाउपत्र/बोलपत्र प्रस्तावका संक्षिप्त शर्तहरू

  • फर्म/कम्पनी दर्ता/नविकरण प्रमाणपत्र
  • प्यान भ्याट दर्ता प्रमाणपत्र
  • आ.व. २०८१/८२ को करचुक्ता प्रमाणपत्र
  • खामबन्दी प्रस्तावको प्रत्येक पानामा दस्तखत र छाप

शिलवन्दी खाममा प्रस्ताव पेश गर्नुपर्ने कार्यालयको नाम, ठेगाना

आम्दा नेपाल, गोकर्णेश्वर-६ जोरपाटि, काठमाण्डौं ।

नोटः

  1. जुनसुकै कारणले यस सूचना बमोजिमको प्रस्ताव छनौट प्रक्रिया आंशिक वा पूर्णरूपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार आम्दा नेपालमा सुरक्षित राखिएको छ ।

LINK: 13_Statutory Audit FY 8283_20820405.pdf

आम्दा नेपाल

गोकर्णेश्वर - ६ , जोरपाटि‍, काठमाण्डौं

फोन नं. ०१-४९१०२३५

इमेलः procurement.co@amda.org.np

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 21 Jul, 2026
Apply Before 27 Jul, 2026
City Kathmandu