दरभाउ प्रस्ताव आह्वानको सूचना

AMDA Nepal

Association of Medical Doctors of Asia-Nepal (AMDA-Nepal) was established in 1989 as a chapter of AMDA-International, Japan and was officially registered in the government office as a NGO in 1990. It is a humanitarian, nonprofit-making, non-political, non-sectarian, Non-Governmental Organization working with its mission to promote the health and well-being of the underprivileged and marginalized people under the slogan "Better quality of life for better future." AMDA Nepal is providing curative and preventive health services through its hospitals and projects in different parts of Nepal.

Details / requirements:

मितिः वि.सं. २०८३।०४।०३

दरभाउ प्रस्ताव आह्वानको सूचना

(दोश्रो पटक प्रकाशित मिति: २०८३/०४/०३)

आम्दा नेपाल अन्तर्गत सञ्चालित आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवनको स्वीकृत नक्शाका आधारमा चौथो तलाको निर्माणका लागी यसै सूचना साथ संलग्न कार्यविवरण (ToR) अनुसार Bill of Quantities (BoQ), Cost Estimate, Rate Analysis, Measurement Sheet लगायतका प्राविधिक कागजातहरू तयार गर्ने तथा बोलपत्र आह्वान, मूल्याङ्कन एवं सम्झौता प्रक्रियामा प्राविधिक सहयोग उपलब्ध गराउने कार्यका लागि प्राविधिक परामर्शदाता आवश्यक भएकोले इजाजत प्राप्त इच्छुक परामर्शदाता फर्म/कम्पनीले यो सूचनामा तोकिएको मितिमा तल उल्लेखित ठेगानामा दरभाउ प्रस्ताव पेश गर्नुहुन अनुरोध छ । यस सुचना सम्बन्धी विस्तृत जानकारीका लागि आम्दा नेपालको वेबसाइट https://amda.org.np वा निम्न ठेगानामा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ।

तपशिलः

क्र.सं.विवरणविवरण
सूचना नं.011665/AMDA/101/8283
खरिद गरिने सामान वा सेवाको पूर्ण विवरणदरभाउपत्र फारममा उल्लेख गरिएको छ ।
दरभाउ प्रस्ताव फारमको शूल्कनिःशुल्क
कुल अनुमानित मूल्य (कर समेत)रु १,०५,०००।०० (एक लाख पाँच हजार)
दरभाउ प्रस्ताव आइपुग्नुपर्ने अन्तिम मिति र समयवि.सं. २०८३।०४।१० गते दिनको २:०० बजे ।
दरभाउ प्रस्ताव खोल्ने मिति र समयवि.सं. २०८३।०४।१० गते दिनको ३:०० बजे ।
दरभाउ प्रस्ताव पेश गर्ने माध्यमशिलवन्दी खाम ।
दरभाउपत्र/बोलपत्र प्रस्तावका संक्षिप्त शर्तहरू
  • फर्म/कम्पनी दर्ता प्रमाणपत्र
  • प्यान भ्याट दर्ता प्रमाणपत्र
  • आ.व. २०८१/८२ को करचुक्ता प्रमाणपत्र
  • खामबन्दी प्रस्तावको प्रत्येक पानामा दस्तखत र छाप
शिलवन्दी खाम पेश गर्नुपर्ने कार्यालयको नाम, ठेगानाआम्दा नेपाल, गोकर्णेश्वर-६ जोरपाटि, काठमाण्डौं।

नोटः

१. जुनसुकै कारणले यस सूचना बमोजिमको खरिद प्रक्रिया आंशिक वा पूर्णरूपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार आम्दा नेपालमा सुरक्षित राखिएको छ ।

आम्दा नेपाल

गोकर्णेश्वर - ६ , जोरपाटि‍, काठमाण्डौं

फोन नं. ०१-४९१०२३५

इमेलः procurement.co@amda.org.np

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Salary Rs. /
Position Type Contract
Posted Date 19 Jul, 2026
Apply Before 26 Jul, 2026
City Kathmandu