सिलबन्दी बोलपत्र आह्वानको सूचना
Detailed Job description / requirements:
विद्यालय र युवा क्लबको लागि विद्युतीय शैक्षिक उपकरण खरिद सम्बन्धी
सिलबन्दी बोलपत्र आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति: २०७९ माघ १७ गते मंगलवार
कोरियन एक्सप्रेस कर्पोरेशनको आर्थिक सहयोगमा दलित समाज उत्थान समिति नेपाल (DSWCN) ले बकैया गाउँपालिका-५, मकवानपुर, शम्भुनाथ नगरपालिका-१२ र डकनेश्वरी नगरपालिका-७, सप्तरीका विभिन्न विद्यालय र युवा क्लबको लागि चाहिने कम्प्युटर, ल्यापटप, स्मार्टबोर्ड जस्ता विद्युतीय उपकरण खरिद गर्नुपर्ने भएकोले TOR मा उल्लेखित शर्त र Technical Specification/Bidding Form मा उल्लेखित विस्तृतीकरण तथा परिमाण अनुसार आपूर्ति गर्न इजाजत प्राप्त ईच्छुक स्थानीयवा राष्ट्रिय कम्पनी/फर्म/आपूर्तिकर्ताबाट सिलबन्दी बोलपत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।
आवश्यक सामग्रीहरु
आवेदन दर्ता गर्ने प्रक्रिया:
ईच्छुक स्थानीय वा राष्ट्रिय कम्पनी/फर्म/आपूर्तिकर्ताहरुले आफूले सेवा दिन चाहेको सामग्रीहरुको बोलपत्र सिलबन्दी गरी खामको बाहिर “विद्युतीय शैक्षिकउपकरण बोलपत्र” लेखी मिति २६ गते माघ २०७९ तद् अनुसार ९ फ्रेवरी, २०२३ साँझ ५:०० बजे भित्र दलित समाज उत्थान समिति नेपाल (DSWCN)–बिश्वकर्मा चोक, जनकपुरधाम ४, धनुषा वा गुड नेवर्स इन्टरनेशनल नेपालको जिल्ला कार्यलय, जनकपुरधाम १० मा पेश गर्न सकिनेछ ।
संम्बन्धीत TOR र Quotation Format Google Link मा गएर डाउनलोड गर्न सकिन्छ ।
https://drive.google.com/drive/u/3/folders/1GcAt64fN_2qyD2wMbLiH7mDD3juYJ6py
आपूर्तिकर्ता छनौट गर्ने वा नगर्ने सम्पूर्ण अधिकार संस्थाको खरिद समिति मा निहित रहनेछ ।
दलित समाज उत्थान समिति नेपाल (DSWCN)
जनकपुरधाम-४, विश्वक्रर्मा चौक
ईमेल: dswcn.procurement@gmail.com
सम्पर्क नं.: ९८५४०२९२७७/९८४४४२४५६६/९८६४२७४५०५
Job Overview
Category | Development and Project, Expression of Interest |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details below. |
Education | Please check details below. |
Posted Date | 31 Jan, 2023 |
Apply Before | 09 Feb, 2023 |
City | Janakpurdham |