सूचि दर्ता सम्बन्धि सूचना
Details / requirements:
सूचि दर्ता सम्बन्धि सूचना
(REF: DHS/EOI/2083-084/01)
प्रकाशन मिति : २०८३ असोज ०४ गते
दलित सहयोग समाज बझाङले यस जिल्लाका विभिन्न स्थानिय तहहरुमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । यस संस्थालाई आ.व. २०८३।०८४ का लागि तपशिलबमोजिमका विभिन्न वस्तु, सेवा तथा कार्यहरु आवश्यक पर्ने भएकोले योग्य सम्भावित आपूर्तिकर्ताहरुलाई पूर्व योग्यता प्रकृयामा इच्छुक कागजात प्राप्त फर्म, कम्पनी, सेवा प्रदायक व्यक्ति एंव संस्थाहरुलाई यस कार्यालयमा सूचिकृतका लागि आवेदन सहित उल्लेखित कागजात मिति २०८३ असोज २४ गते अक्टोबर १०, २०२६ भित्र कार्यालय समय भित्र यस दलित सहयोग समाजको कार्यालय चैनपूर, रिङरोडमा तथा इमेल मार्फत पेश गर्न आह्वान गर्दछौँ ।
सेवा तथा सामाग्री खरिद सम्बन्धि कार्यहरु
- परामर्श सेवाहरु विभिन्न विषयका लागि प्रशिक्षक अनुवादकततिथा अनुसन्धानकर्ता
- स्वयंमसेवक तथा तथ्यांक सङ्गकलन
- भवननिर्माण शौचालय निर्माण कार्यको लागि निर्माण व्यवसायी
- सवारी साधन बस, स्कारपियो, बोलेरो , मिनी ट्रक, पिक अपभ्यान, भाडामा लिने सम्बधि कार्य
- कार्यालय मसलन्द, स्टेशनरी, रिचार्ज तथा खेलकुद आपूर्ति गर्ने कार्यहरु
- छपाई कपि, पोष्टर, किताब प्रमाण पत्र फलेक्स ब्यानर सम्बन्धी र मायाको चिनो, होर्डिङ्ग बोर्ड लेखन कार्यहरु
- कृषिऔजार, पशु सम्बन्धि बिउ बिजन, मल, किटनासक औषधि, बाख्रा फर्म , सुँगुर फर्म कुखुरा फर्म सम्बन्धि कार्यहरु
- पत्रिकामा विज्ञापन , सूचना तथा सन्देश प्रसार गर्ने कार्य र कुरियर सेवा राष्ट्रिय स्तरमा
- एफएम रेडियो र टेलिभिजनबाट सुचना तथा सन्देश प्रसारण गर्ने कार्य
- मोटरसाईकल तथा साईकल मर्मत सम्भार तथा पार्टपुर्जा आपूर्ति गर्ने कार्य
- कम्प्युटर, ल्यापटप फोटाकपी प्रिन्टर एवं इलेक्टा्रेनिक्स सम्बन्धि सामानहरु, एयर कण्डिसनर, युपिएस आदिका पार्टपुर्जा जडान एवं मर्मत कार्य सम्बन्धि
- स्टुडेन्ट किट हाइजिन किट, खानेपानी तथा सरसफाई किट, एनएफ आइ किट
- फर्निचर काष्ट दराज टेबल, कुर्सि र स्टिल तथा फर्निर्सिङ्ग कार्पेट, कुसन पर्दा कपडा आदि सामानहरु आपूर्ति गर्ने कार्य
- हार्डवयर कर्कट पाता, सिमेन्ट रड रङ्ग रोगन शौचालयका सामाग्रीहरु रसिचाईका सामाग्रीहरु जस्तै ःमोटर दमकल आपूर्ति सम्बन्धिकार्य
- खानेपानी तथा पाईपलाईन विस्तारका सामाग्रीहरु तथा फिटिङ्गस सामाग्रहरु आपूर्ति कार्य
- माटो इट्टा बालुवा र गिटी आदी आपुर्ति गर्ने कार्य
- तालिम बैठक तथा गोष्ठी संचालनका लागि खाना तथा आवास सहितको तालिमकक्ष भएको होटल सम्बन्धि सेवा प्रदान गर्ने
- समुदायमा खाजा र खाना खुवाउने सम्बन्धि सेवाप्रदान गर्ने
- उद्यमशीलता तथा सीपमुलक तालिम हाउस वाइरिङ्ग मोबाईल तथा फोन मर्मत सिलाई बुनाई बुटिक आदि सम्बन्धि तालिम प्रदान गर्ने सेवाप्रदायक
- सडक नाटक समुह
- स्कुलपोशाक अन्य कपडाहरु ब्याग कम्बल त्रिपाल तथा किटनाशक झोल आपूतिे गर्ने कार्य
- प्राथमिक उपचार तथा मेडिकल औजार सामाग्रहरु बिपत आपुर्ति गर्ने कार्य
- मोबाईल मर्मत सम्भार तथा पार्ट पूर्जा आपूर्ति गर्ने कार्य
- ठेला तथा आईरन स्टेशन सम्बन्धित निर्माण कार्य गर्ने व्यवसायी
- कार्य क्षेत्र हरिपुर्वा, पर्सा, चन्द्रनगर र ब्रहमपुरीमा रहेको बचत तथा ऋण एवंम कृषि सहकारी संस्थाहरु
- किराना सौन्दर्य टेलरिङ्ग चप्पल, जत्ता, भाडा बर्तन लगायत अन्य सामाग्रीहरु आपूर्ति गर्ने आपुर्ति कर्ताहरु
दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरु
१.फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण पत्र
२. स्थायी लेखा नम्बर र मु आकरमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि
३. मु आकरमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि
४. आर्थिक बर्ष २०८१/०८२ र २०८२/०८३ दुई बर्षको कर चक्ता प्रमाणपत्रको प्रतिलिपि
५. सूचि दर्ताका लागि निवेदन
यो सुचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धित प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।
ईमेल : dhsprocurement@gmail.com
फोन नं.: ०९२४२१३४६
खरिद समिति
दलित सयोग समाज
चैनपूर, बझाङ ।
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 21 Sep, 2026 |
| Apply Before | 10 Oct, 2026 |
| City | Bajhang |