शिलबन्दी दरभाउ पत्र आह्वान सम्बन्धी सूचना

PeaceWin Nepal

Details / requirements:

पीसविन नेपाल

शिलबन्दी दरभाउ पत्र आह्वान सम्बन्धी सूचना

मितिः २०८२/०७/०९

पीसविन नेपालद्वारा अछाम जिल्लाको साँफेवगर नगरपालिकामा सञ्चालित कार्यक्रम तथा परियोजनाका लागि आवश्यक बिउ तथा कृषि सामग्रीहरू खरिद गर्नुपर्ने भएकाले राष्ट्रिय र जिल्ला स्तरमा रहेका इजाजत प्राप्त आपुर्तिकर्ताहरूबाट सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र निम्नानुसारका शर्तहरूको अधिनमा रहि शिलबन्दी कोटेशन आह्वान गरिन्छ । आपुर्तिकर्ताहरूले सेवा तथा सामाग्रीको दररेट समावेश गरी यस कार्यालयको नाममा निवेदन सहित कोटेशन पेश गर्नु पर्ने छ । यदि कोटेशन पेश गर्ने अन्तिम दिन विदा परेमा अर्को दिन पेश गर्न सकिने छ । साथै सामाग्री सहितका कोटेशन फाराम र अन्य आवश्यक कागजातहरू पीसविनको केन्द्रीय कार्यालय मार्तडी बाजुरा र जिल्ला परियोजना सहयोग कार्यालय साँफेबगर अछाममा पुरयाई सहयोग अनुरोध गरि प्राप्त गर्न सकिने छ ।

2Q==

........................

खरिद समिति

पीसविन नेपाल

पेश गर्नु पर्ने आवश्यक कागजातहरू

    १. फर्म दर्ता प्रमाण–पत्र प्रतिलिपि

    २. आपूर्तिकर्ताको पान दर्ता/भ्याट दर्ता प्रतिलिपि

    ३. फर्म नविकरण र कर चुक्ता प्रमाण–पत्र

    ४. संचालकको नागरिकताको प्रमाण–पत्र

कोटेसन को लागि तल को लिङ्क मा जानुहोस्:

Final Quotation for new materials.xlsx

नोट: शिलबन्दी बाहेकको कोटेशन प्राप्त भएमा समावेश गरिने छैन । थप जानकारीका लागि ०९७–५४१११३ वा ०९७–५९०४८० मा सम्पर्क गर्न सकिनेछ ।                             

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 26 Oct, 2025
Apply Before 01 Nov, 2025
City Achham