शिलबन्दी कोटेशन आह्वान गरिएको सूचना

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

शिलबन्दी कोटेशन आह्वान गरिएको सूचना

दोश्रो पटक प्रकाशित मिति: २०८२/०६/०६

राष्ट्रिय कृषक समूह महासंघ नेपालले केयर नेपालसँगको साझेदारीमा सञ्चालन भइहेको CSVN परियोजनाको लागि  (Promotion and Adaptation of Clean Energy Cooking Stoves in Madesh province)  सेवा र समाग्रीहरू खरिद गर्नुपर्ने भएकोले मुल्य अभिवृद्धि करमा दर्ता भएको वा मुल्य अभिवृद्धि करमा दर्ता नगरी सञ्चालन गर्न पाउने भनि कानुनले तोकिदिएको हकमा पान दर्ता भएका उल्लेखित सेवा आपूर्ति गर्न इच्छुक बिक्रेता, आपूर्तिकर्ता, वितरक संस्था, कम्पनी तथा सेवा प्रदायकहरूबाट यो सूचना प्रकाशन भएको मितिले ५ दिन भित्र तपसिलका शर्तहरूको अधिनमा रहि कार्यालय समय भित्र सम्बन्धित आपूर्तिकर्ताहरू कै लेटर प्याडमा दरभाउ तथा शर्तहरू उल्लेख गरी शिलबन्दी कोटेशन ईमेल ठेगाना vacancy.nfgf@gmail.com मार्फत पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।

आपूर्ति गरिने सेवा सामाग्रीहरूको विवरण:

S.N.Activities

Service: Promotion and Adoption of Clean Energy Cooking Stoves in Madhesh Province

The consulting firm/organization will be responsible for: 

  • Designing and implementing awareness programs on Clean Energy Cooking Stoves
  • Organizing community level demonstration campaigns to showcase electric and improved cooking stoves and their efficiency. 
  • Engaging local governments to align the initiative with their energy and climate plans. 
  • Provide and support in the installation of 450 cooking stoves. 
  • Facilitating market linkages by connecting stove manufacturers, distributors, and financial institutions with end users.
  • Estimate greenhouse gas emission by calculating the tons of carbon dioxide (CO2) or CO2 equivalent saved through the adoption of electric and improved cooking stoves. 
  • Conduct field tests and surveys to assess stove performance (efficiency, effectiveness, adaptations, durability) and community acceptance. 
  • Preparing recommendations for scaling up adoption based on field findings

Specific Task:
AResponsibilities of Technical Service Provider (TSP)
1Development of IEC materials
2Capacity building of NFGF and Support NFGF for community Level Awareness
3Master Orientation and live cooking Demonstration
4Support NFGF for product distribution (Product specification, Market Linkage)
5Support for user education for safe, regular and sustain use
6Support for the Sensitization to the Local Governments
7Baseline information collection and Reporting
8Reporting
BResponsibility of NFGF (CSVN Project)
1
Conduct awareness activities (eg, orientation, live demo)
2Purchase, Installation & Distribution of cook stoves
3Printing and distribution of IEC materials
4Coordination and sensitization of LGs and other Stakeholders
5Support in Baseline information collection
6Ensure after sales services

१. दरखास्त साथ बुझाउनु पर्ने कागजात र शर्तनामाहरू

  • रितपूर्वकको प्राविधिक प्रस्ताव (Technical Proposal)
  • रितपूर्वकको आर्थिक प्रस्ताव (Financial Proposal)
  • कोटेशन पेश गर्दा संस्था फर्म दर्ता, प्रमाणपत्रको प्रतिलिपि –१ थान
  • गत आर्थिक वर्षको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि –१ थान
  • व्यावसायीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि –१ थान
  • संस्थाको बैंक खाता नं., ईमेल ठेगाना
  • सेवा प्रदायक वा आपूर्तिकर्ताले उपलब्ध गराउन सक्ने सेवा/सामाग्रीको लेटरप्याडमा दर, भाउ अंक र अक्षर दुवैमा स्पष्ट लेखिएको हुनुपर्नेछ ।अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ, यसरी सेवा/सामाग्रीको विवरण उल्लेख गर्दा उपलब्ध गराउने सेवा समय सीमा लगायतका सेवा सुविधाहरू के–कसरी कस्ता शर्तहरूमा रहि दिन सकिने हो वा नसकिने हो स्पष्ट खुलाई  प्रस्ताव पेश गर्नुपर्नेछ । 
  • दरखास्त बुझाउने ठेगाना: ईमेल ठेगाना vacancy.nfgf@gmail.com मार्फत दरखास्त पेश गर्न सकिनेछ ।
  • दरखास्त बुझाउने अन्तिम मिति: १० असोज २०८२ (२६ सेप्टेम्बर, २०२५) सम्म

२. म्याद नाघी वा रीत नपुगी आएका कोटेशन उपर कुनै कारवाही हुने छैन ।

अन्य शर्तनामाहरू राष्ट्रिय कृषक समूह महासंघ नेपालको सामाग्री खरिद नीति नियामावली र नेपाल सरकारको प्रचलित कानुन बमोजिम हुनेछ । यसको सर्वाधिकार राष्ट्रिय कृषक समूह महासंघ नेपालमा नीहित रहेको छ ।

सम्पर्कका लागि:

राष्ट्रिय कृषक समूह महासंघ, नेपाल

राष्ट्रिय सचिवालय, मध्य बानेश्वर, काठमाण्डौ

फोन नंः ०४१०५०१८

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 22 Sep, 2025
Apply Before 26 Sep, 2025
City Kathmandu