शिलबन्दी बोलपत्र आह्वानको दोस्रो पटक सूचना

Divya Development Resource Centre Parsa

Details / requirements:

शिलबन्दी बोलपत्र आह्वानको दोस्रो पटक सूचना

दिव्य विकास स्रो केन्द्र, पर्सालाई बार्षिक भेण्डरको रुपमा आर्थिक वर्ष २०८२/०८३ को लागि मद्येस प्रदेसका जिल्लाहरूमा आवश्यक पर्ने समान तथा सेवाहरू परिपुर्ति गर्न सम्बन्धित फर्म/कम्पनीसँग शिलबन्दी बोलपत्र माग गरेको हुँदा आवश्यक पर्ने तपशिलका उल्लेखित समान तथा सेवाहरू आपूर्ति गर्ने प्रयोजनको लागी सम्बन्धित बिषयमा कारोबार गर्न स्वीकत प्राप्त गरेका ईच्छुक रजिष्टर्ड फर्म/कम्पनीहरूको शिलबन्दी बोलपत्र दर्ता गराउनु पर्ने भएकोले आफुले प्रवाह गर्ने समान एंव सेवाहरूको विवरण फर्म/कम्पनीले तल उल्लेखित कागजपत्रहरूको साथमा २०८२ श्रावन ०५ गते बेलुका ५ बजे भित्र यस संस्थामा दर्ता गराउन हुन सम्बन्धित सबैको लागि जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।   

आपूर्ति गर्नुपर्ने सामानहरू तथा उपलब्ध गराउनु पर्ने सेवाहरू

  1. मसलन्द (Stationery) सामाग्री, खेलकुदका सामाग्री (वीरगंजको लागि)
  2. फर्निचर- Office Table, Office chair, File Cabinet, Steel Cupboard, Sofa Set Materials (वीरगंज तथा जनकपूर लागि)
  3. भेकलहार्यर सर्भिस (Sumo Gold, Scorpio, Pickup Van) (मधेश प्रदेशको लागि)
  4. प्रिन्टिङ्ग (Computer Printing, photocopy, flex printing, ICE Materials  (प्रिन्टिङ्गको हकमा आपूर्तिकर्ता जनकपूर र वीरगंजको हूनू पर्ने ।)

Links:

Stationary Quotation

Quotation of Furniture

Vehicle Quotation

Quotation for Flex Printing

TOR for materials Purchase

तपशिल

१. बोलपत्र फारम तथा बोलपत्र सम्बन्धि नियम तथा सर्तहरू यसै सुचनाको लिङ्कमा गई प्राप्त गर्न सकिने । आपुर्तिकर्ताले TOR मा उल्लेख भए बमोजिम फारममा आफूले सप्लाई गर्न सक्ने दर उल्लेख गरि पेश गर्नू पर्ने । 

२. आपूर्तिकर्ताले पेश गरेको बोलपत्रको साथमा निम्न प्रमाणपत्रको प्रतिलिपी अनिवार्य रुपमा पेश गर्नु पर्ने छ ।

    क) फर्म दर्ता प्रमाण पत्र 

    ख) मुल्य अभिबृद्धी कर/स्थायी लेखा नं. प्रमाण पत्र ।

    ग) आ.ब. २०८०/२०८१ को कर चुक्ता प्रमाण पत्र ।

     ) रित नपुगेको वा म्याद नाघी आएका बोलपत्र उपर कुनै कारवाही गरिने छैन ।

    ङ) कुनै पनि कोटेशन पुर्ण वा आंशिक स्किृत गर्ने सम्पुर्ण अधिकार दिब्य विकास स्रोत केन्द्रको खरिद समितिमा निहित रहनेछ ।

शिलबन्दी बोलपत्र पेश गर्ने ठेगाना ।

१. दिव्य विकास स्रोत केन्द्र 

ठेगाना: बिरगंज-११, श्रीपुर, फूलवारीटोल, पर्सा

सम्पर्क न.: 051–534050

मोवाईल न.: 9845264946

२. दिव्य विकास स्रोत केन्द्र 

ठेगाना: जनकपूरधाम उपमहानगरपालिका वडा नं. ४, कटैयाचौरीधनूषा, नेपाल

मोवाईल न.: 9845040431

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 07 Jul, 2025
Apply Before 21 Jul, 2025
City Parsa, Dhanusha