शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना

(प्रथम पटक प्रकाशित मिति: २०८२/०३/२७ गते)

प्रस्तुत विषयमा राष्ट्रिय कृषक समूह महासंघ नेपालद्वारा केएर नेपालसँगको साझेदारीमा सिरहा र सप्तरी जिल्लामा जलवायु मैत्री गाउँ परियोजना संचालन गरिरहेको छ । यसै सन्दर्भमा स्थानीय नगरपालिका र गाउँपालिकाहरु सँगको सहकार्यमा वृक्षारोपण गर्नु पर्ने भएकोले निम्न अनुसारका बिरुवाहरु उपलव्ध गराउन सक्ने विकेता तथा आपूर्तीकर्ताहरुले आधिकारिक कागजातहरु संलग्न गरी यो सूचना प्रकाशन भएको  मितिवाट ७ दिन भित्र आपूर्तीकर्ताको लेटरप्याडमा दरभाउ उल्लेख गरी सिलबन्दी सहित कार्यालयमा उपस्थित भई वा ईमेल ठेगाना nfgfmadeshpradesh2075@gmail.com मार्फत कोटेशन पेश गर्नु हुन यो सूचना  प्रकाशित गरिएको छ ।

क्र.स.बिरुवाको प्रजातिस्पेशिफिकेसनईकाइपरिमाणदर प्रति बिरुवा कर सहितकैफियत
नेपियर१ फिट आग्लोप्रति बिरुवा

अम्रिसो१.५ फिट आग्लोप्रति बिरुवा

भेटिभर१.५ फिट आग्लोप्रति बिरुवा

इपिल इपिल२-३ फिट आग्लोप्रति बिरुवा

कोइरालो / टान्की२-३ फिट आग्लोप्रति बिरुवा

खन्यु२-३ फिट आग्लोप्रति बिरुवा

सिसो२-३ फिट आग्लोप्रति बिरुवा

खयर२-३ फिट आग्लोप्रति बिरुवा

असुरो१.५ फिटप्रति बिरुवा

१०किम्बु / तुइत२-३ फिट आग्लोप्रति बिरुवा

११गुलमोहर२-३ फिट आग्लोप्रति बिरुवा

१२जेकराण्डा२-३ फिट आग्लोप्रति बिरुवा

१३धुपी२-३ फिट आग्लोप्रति बिरुवा

१४नरिवल२-३ फिट आग्लोप्रति बिरुवा

१५चेरी बिरुवा२-३ फिट आग्लोप्रति बिरुवा

१६

बाँसको घेरबार 

( खोप / ट्री- गार्ड )

लम्बाई १५० सेन्टि मीटर, गोलाई ३६ ईन्च मुनि र टुप्पोको गोलाई ६० ईन्च भएको ट्री- गार्ड निर्माण, बसको सपोर्ट सहित

प्रति पिस

१७

बिरुवा ढुवानी, खाल्टो खन्ने काम, रोपने काम तथा बिरुवाहरु मा सिंचाई गर्ने कार्य

ढुवानी : कार्य स्थल सम्म 

खाल्टो खन्ने काम: ०.४ मीटर* ०.४ मीटर * (०.३-०.४) मीटर

सिंचाई: केहि दिन

प्रति बिरुवा

दरभाउ पत्र पेश गर्ने र खोलिने ठेगाना:

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, मधेशप्रदेश कार्यालय लहान न .पा. वडा नं . - १ , सिरहा

(बालाजु पेट्रोल पम्प भन्दा उत्तर पट्टीको गल्ली वाट १०० मि. भित्र |

फोन न . ०३३-५६४०७३

मिति: २०८२/०४/०२ गते दिनको २:०० बजे शिलबन्दी संस्थाको कार्यालयमा खोलिने छ 

नोट: सिरहा र सप्तरी जिल्लाका आपूर्तिकर्तालाई प्राथमिकता दिईने छ ।