शिलबन्दी बोलपत्र आह्वानको सूचना

Rural Development Centre Nepal

Rural Development Centre (RDC) Nepal is a non-political and non-profitable organization established in May 2002 with its head office in Rautahat District of Nepal. Since then, RDC is heavily engaged in humanitarian assistance, community development, conservation of natural resources, and environmental protection mainly in the Terai region of Nepal through the dozens of humanitarian and long-term development projects reaching out to the children, adolescent, youth, women, landless, urban poor, and people living with disabilities, HIV & AIDS, conflict and disaster survivors from the poor families of historically marginalized Dalits, Muslims, Madheshi and Indigenous communities and other underprivileged groups.

Details / requirements:

ग्रामीण विकास केन्द्र नेपाल

रौतहट

शिलबन्दी बोलपत्र आह्वानको सूचना

दोस्रो पटक प्रकाशित मिति २०८२/०४/२

गुड नेवर्श इन्टरनेशनल नेपाल तथा ग्रामीण विकास केन्द्र नेपालको साझेदारीमा सञ्चालित सेफ गर्ल्स परियोजना अन्तर्गत रौतहट जिल्लाका गौर नगरपालिका, राजपुर नगरपालिका तथा यमुनामाई गाउँपालिकामा लागू हुने गरी सन्दर्भअनुकूल र उमेर उपयुक्त बृहत यौनिकता शिक्षा (CSE) पाठ्यक्रम विकास गर्नका लागि योग्य तथा इच्छुक आपूर्तिकर्तारसेवा प्रदायक संस्थाहरूबाट शिलबन्दी बोलपत्र आह्वान गरिन्छ ।

क्र.सं.बोलपत्र नं.विवरण
TRN/FY2025/26-01सन्दर्भअनुकूल र उमेर उपयुक्त बृहत यौनिकता शिक्षा (CSE) पाठ्यक्रम विकास गर्ने ।

१. यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र रितपूर्वके TOR अनुसारको Financial and Technical proposal तयार गरी शिलवन्दी र लाह छाप गरी यस संस्थाको शाखा कार्यलय गौर–५ क्यामपस रोडमा आपुर्तिकर्ताको स्वंम भौतिक उपस्थिति वा आधिकारिक प्रतिनिधिको भौतिक उपस्थितिमा हार्डकपी अथावा तल उल्लेखीत इेमेल मार्फात PDF लक गरी मिति २०८२-०४-०८ गते साँझ ५ बजे भित्र बुझाउन सकिनेछ 

२. बोलपत्र फारम प्राप्त गर्ने र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेको खण्डमा सो दिनको भोली पल्ट शिलबन्दी बोलपत्र फारम बुझाउने, बुझिलिने काम हुनेछ ।

३. बोलपत्रसँग सम्बन्धीत थप अन्य कुनै जानकारी तथा सुचना आवश्यक भएमा यस संस्थाको कार्यालयबाट पनि उक्त जानकारी तथा सुचनाहरु प्राप्त गर्न सकिनेछ ।

४. बोलपत्र, पूर्ण वा आंशिक रूपमा कुनै कारण जनाई वा नजनाई स्वीकृत गर्ने वा नगर्ने वा सूचना नै रद्ध गर्ने सम्पूर्ण अधिकार यस ग्रामिण बिकाश केन्द्र नेपाल रौतहटको खरिद समितिमा निहित रहने छ ।

५. रितपूर्वक नभरी बोलपत्र पेश भएको वा नपुगेको वा म्याद भित्र प्राप्त हुन नआएको बोलपत्र उपर कुनै पनि कारवाही गरिने छैन । उक्त बोलपत्रहरुलाई स्वत: रद्द भएको मानिनेछ ।

६. यस सूचनामा उल्लेख गरिएका शर्तहरू यसै सूचना बमोजिम र अन्य आवश्यक कुराहरूको हकमा यसै संस्थाको बन्दोबस्ती तथा खरिद नियमावली २०२३ तथा नेपाल सरकारको प्रचलित बिद्यमान कानून बमोजिम हुनेछ ।

Links:

Terms of Reference (TOR)

COC Bidder and Supplier

ग्रामीण विकास केन्द्र नेपाल

गौर–५, क्यामपस रोड, रौतहट, मधेश प्रदेश

फोन.नं. ०५५–५२०२४०/९८६५४११८३३

Email: procurement@rdcnepal.org