शिलबन्दी बोलपत्र आह्वान सम्बन्धि सूचना

NNSWA

Nepal National Social Welfare Association (NNSWA) established itself in 1990. In 1994, NNSWA registered with the District Administration Office Kanchanpur and affiliated to Social Welfare Council Kathmandu. NNSWA has grown over the years, implementing various integrated community based development programs in Far Western Region being one of the leading development organizations in the Sudur Paschim Province of Nepal. NNSWA has 107 General Members who constitute the General Assembly of NNSWA. 11 members of this General Assembly constitute an Executive Committee. Executive Members are elected by the General assembly for a term of 5 years. The Executive Committee has 6 Office Bearers (President, Vice-president, General Secretary, Secretary, Treasurer and Vice-treasurer) and 5 Executive Members. 40% of General Assembly and Executive Committee members are female. NNSWA has its district chapters at Dadeldhura, Baitadi and Darchula districts and other district NNSWA helping committee are existed and providing services in all 9 districts within the Sudur Paschim Province, Nepal. The Executive Committee is the legally constituted body responsible for providing strategic and policy direction to the organization. NNSWA has its own office building having sufficient rooms and training hall at Bheemdatt Municipality-18 in Kanchanpur district.

Details / requirements:

शिलबन्दी बोलपत्र आह्वान सम्बन्धि सूचना

प्रथम पटक प्रकाशितमिति २०८२/४/२२ गते

नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) कञ्चनपुर र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल (World vision international Nepal) सँगको साझेदारीमा कृष्णपुर नगरपालिकामा सञ्चालित किशोर किशोरीहरूका लागि आधारभुत सेवा (Basic for girl) नामक परियोजना अन्तर्गत तपशिल बमोजिका सेवा तथा सामाग्रीहरू  खरिद गर्नु पर्ने भएकोले उल्लेखित सेवा तथा सामाग्रीहरू उपलब्ध गर्न गराउन सक्ने ईच्छुक आपुर्तिकर्ताहरूसँग दर भाँउ शिलबन्दी बोलपत्र आह्वान गरिएको छ । ईच्छुक आपुर्तिकर्ताहरूले यो सूचना प्रकाशित भएको मितिले सात (७) दिन भित्र निम्नानुसार उल्लेख गरिएका अभिलेख तथा कागजाज सहित दर भाउ शिलबन्दी बोलपत्र पेस गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ ।

पेश गरिनु पर्ने आवश्यकअभिलेखरकागजातहरू:

१. फर्म, आपुर्तिकर्ता (सप्लायर्स)को दर्ता तथा नविकरण प्रमाणपत्रको प्रतिलिपी ।

२. मुल्य अभिबृद्धि कर दर्ताको प्रमाणपत्रको प्रतिलिपी तथा कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपी (२०८१/२०८२)

३. माग गरिएको सामग्री आपुर्ति गर्न सक्ने समय अवधि खुलेको हुनु पर्ने ।

४. दरभाव सहितको शिलबन्दी बोलपत्र खाममा पेश गर्नु पर्नेछ ।

५. तपशिलमा उल्लेखित सामाग्रीको दरभाउमा प्रति ईकाईको मूल्य खुल्ने गरि शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने छ ।

६. संस्थाद्वारा तयार गरिएको विवरण सहितको RFQ फाराममा दर रेट, आपुर्तिकर्ता दर्ता फराम र वल्र्ड भिजन ईन्टरनेश्नल को Suppliers Code of Conduct मा हस्ताक्षर सहितको शिलबन्दी बोलपत्र सिधै कार्यालयमा दर्ता तथा E-Mail बाट पनि पेश गर्न सकिने छ  ।

७. आपुर्तिकर्ता ले उपलब्ध गराउनु पर्ने सामाग्रीहरू:

9k=Z

८. शिलबन्दी बोलपत्र रद्द हुने अवस्थाः

  • शिलबन्दी बोलपत्रसँग पेस गर्नका लागि माग गरिएका अभिलेख संलग्न नभएमा कोटेशन स्वतः रद्द हुनेछ ।
  • विस्तृत बिवरण सहित सामाग्रीहरूको प्रति ईकाइ मुल्य तोकेर नराखेमा कोटेशन स्वतः रद्द हुने छ ।

९. माथि उल्लेखित माग भएका सामाग्रीहरू आपुर्ति गरिनु पर्ने स्थानहरू:

  • कृष्णपुर नगरपालिका गुलरिया, कञ्चनपुर स्थित NNSWA को परियोजना कार्यालय

कोटेशन पेश गर्नु पर्ने अन्तिम मिति र ठेगाना:

  • अन्तिम मिति र समय: २०८२/४/२८ तदअनुसार १३ अगष्ट २०२५ साँझ ५ बजे भित्र ।
  • अन्तिम दिन सार्वजनिक विदा परेमा दोस्रो दिन कार्यालय समय भित्र बुझाउन सकिने छ ।
  • स्थान: NNSWA को केन्द्रिय कार्यालय भिमदत्त नगरपालिका १८ एयरपोर्ट रोड, कञ्चनपुर (जिल्ला प्रहरी कार्यालय नजिक) वा NNSWA को परियोजना कार्यालय, कृष्णपुर नगरपालिका ५, गुलरिया, कञ्चनपुर
  • दरभाउपत्र पूर्ण वा आंशिक रूपले स्वीकृत गर्ने वा रद्द गर्ने अधिकार यस संस्थामा निहित रहने छ । स्थानिय आपूर्तिकर्ता लाई प्रथमिकता दिईने छ ।

Links:

RFQ equipment.xlsx

RFQ Furniture items.xlsx

Supplier Registration Form-General.doc

Supplier Code of Conduct.pdf

NNSWA

केन्द्रिय कार्यालय

कञ्चनपुर 

आवश्यक जानकारीका लागिः ९७०४२४४०१४, ९८६८७९२७९०, ९८६५९१८९६२