शिलबन्दी बोलपत्र आह्वान

Health Environment and Climate Action Foundation (HECAF 360)

Details / requirements:

हेल्थ इन्भाइरन्मेन्ट एण्ड क्लाइमेट एक्सन फाउण्डेशन

लाजिम्पाट, काठमाडौं ३

शिलबन्दी बोलपत्र आह्वान

सूचना प्रकाशन भएको मितिः २०८३/०३/०१

यस Health Environment and Climate Action Foundation (HECAF360) संस्थाको लागी  Pre- Vacuum Autoclave Machine (स्वास्थ्यजन्य फोहर व्यवस्थापनको लागी उपयुक्त) शिलबन्दी टेण्डर प्रक्रियाद्वारा खरिद गर्नुपर्ने भएकोले, आपूर्ति गर्न इच्छुक VAT मा दर्ता भएका फर्म तथा कम्पनीहरूबाट यस सूचना प्रकाशित भएको मितिले १५ औँ दिनको दिउँसो ४:०० बजे भित्र यस कार्यालयमा दर्ता हुने गरी आफनो प्रस्ताव पेश गर्नका लागी आह्वान गरीन्छ । सो बोलपत्र यस संस्थामा रु.३,०००/- बुझाई खरिद गर्न सकिने छ ।  

विस्तृत जानकारीका लागी https://www.hecaf360.org/get-involved मा हेर्नुहोला । 

सम्पर्क नम्बर:+977-9768443957

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 15 Jun, 2026
Apply Before 29 Jun, 2026
City Kathmandu