शिलबन्दी आशय पत्र आह्वानको सूचना
Human Rights Awareness Center (HURAC-Nepal) Rolpa is a non-profit making, non-partician and leading Nepali non-governmental organization (NGO) working in the areas of rural development, human rights and social justice, having strategic focus on protecting and promoting economic, social and cultural rights and right to development. Its major iterventions are towards pro-poor and pro people policies and practices through rural development (livelihood, education, protection, health and sanitation, forest, soil conservation, environment), advocacy, campaign, lobbying, networking, research and awareness raising for people's empowerment. In the campaign, advocacy and lobbying fronts, HURAC has been continuously embarking on the fundamental rights of the children, economically poor, socially excluded and environmentally vulnerable sections of the societies. HURAC believes in result-oriented struggles of the people against poverty, hunger and socio-economic injustices.
Details / requirements:
मानव अधिकार सचेतन केन्द्र (हुरेक) नेपाल
शिलबन्दी आशय पत्र आह्वानको सूचना!
प्रथम पटक प्रकाशित मितिः २०८३।०३।२३ गते
कोईका ईन्टरनेशनल र युएनएफपीएको आर्थिक सहयोगमा प्लान ईन्टरनेशनल नेपाल तथा यस संस्थाको साझेदारीमा रोल्पा र कपिलवस्तुमा संचालन भैरहेको SAFE-Girls परियोजना र Ending Child Marriage -ECM परियोजना अन्तगर्त तपसिलका कार्यक्रम संचालन गर्नका लागि तालिम सहजकर्ताहरू आबश्यक परेकोले इच्छुक र योग्यता पुगेका कम्पनी, फम र व्यक्तिहरूले रित पूर्वक तोकीएको ढाचामा प्राबिधिक तथा आर्थिक प्रस्तावना पेशगर्नको लागि यो आशय पत्रको सूचना प्रकाशन गरिएको छ । साथै प्रस्ताबनाका लागि TOR को ढाचा यसै सूचना संग संलग्न गरिएको छ ।
तपसिल
१. 3-days provincial training for Health Workers
२. 3-days Art of Teaching for CSE champion
३. 3-days GBV Case Management Training
पेश गर्नुपने कागजातहरू तथा शर्तहरू:
१. फम दर्ता तथा नविकरणको प्रतिलिपि, प्यान वा भ्याट दर्ताको प्रतिलिपि र कर चुक्ता प्रमाण पत्र (कम्पनि तथा फर्मको हकमा)
२. व्यक्तिगत विवरण (CV) व्यक्तिको हकमा
३. शिलबन्दी प्रस्तावना पत्रको खाममा नाम, ठेगाना, सम्पर्क नं र प्रस्ताब गरेको तालिमको नाम स्पष्ट संग खुलाइ पेश गर्नुपर्ने छ ।
४. Conflict of Interest Form भरि पेश गर्नु पर्नेछ
शिलबन्द आशय पत्र पेश गर्ने प्रक्रियाः
शिलवन्दी आशय पत्र यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र वा २०८३ साल असार २९ गते साझ ५ बजे भित्र हुरेक नेपाल रोल्पाको प्रधान कार्यालय लिबाङ रोल्पा वा परियोजना सम्पर्क कार्यालय तौलिहवा कपिलवस्तुमा सक्कल हार्डकपी बुझाउनु पर्ने छ ।
नोटः रीत नपुगेका र म्याद भित्र नआएका बोलपत्रहरूलाइ स्वीकार गरीने छैन । तालिम सहजकर्ता छनोट गर्ने नगर्ने वा यो सूचना खारेज गर्ने समेतको अधिकार संस्थामा निहित रहने छ ।
LINKS:
ToR for 3 days provincial training for Health Workers
ToR for 3-day Art of Teaching for CSE champion
ToR for 3-day GBV Case Management Training
खरिद समिति
हुरेक, नेपाल
मुख्य कार्यालयः रोल्पा नगरपालिका-२, लिबाङ रोल्पा
सम्पर्क नं.: ०८६-४४०१४६, ९८५७८२२७४३
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 07 Jul, 2026 |
| Apply Before | 12 Jul, 2026 |
| City | Rolpa |