सवारी साधनहरू लिलाम बिक्रीको सूचना

ECARDS Nepal

Details / requirements:

लिलाम बिक्री को सूचना

सूचना नं. १/०८२/०८३

प्रकाशित मितिः २०८२ साउन १४ गते

इकार्डस नेपालको नाममा रहेका निम्नानुसारका सवारी साधनहरू जहाँ जुन अवस्थामा छन्, सोही अवस्थामा लिलाम बिक्री हुने भएकाले, खरिद गर्न चाहनेले, संस्थाको कार्यालयमा सम्पर्क गरि निवेदन खरिद वा तल दिएको लिङ्कबाट निवेदन डाउनलोड गरी तोकिएको ढाँचामा संस्थाको ठेगानामा सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र शिलबन्दी निवेदन पेश गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ । बिहान १० बजे देखि ३ बजे सम्म सवारी साधन यथा अवस्थामा अवलोकन गर्न सकिनेछ । यस सूचनासँग सम्बन्धित अन्तिम निर्णय इकाडर्स नेपालमा निहित रहने छ ।

विस्तृत जानकारीको लागि : ecardsnepal.org.np/notices

सवारी साधनको विवरण

सवारी साधनको किसिम  बनेको सालदर्ता नम्बरन्यूनतम मूल्य
टाटा सफारी  २०१४बा १२ च १६८८७९३०००।००
यामाहा Gladiator २००७बा २४ प ६५०७६१५०।००
यामाहा YBR  २००९बा ३६ प ९७५५७४००।००
यामाहा YBR २०१०बा ४१ प ७६५७१०६४०।००

इकार्डस नेपाल

कोटेश्वर काठमाडौं नेपाल

फोन नं. ५१४७१६६

फ्याक्स नं. ५१४७०९०

Email: ecards@ecardsnepal.org.np