स्टेशनरी समाग्री खरिदको लागि कोटेशन आह्वान

Bagmati Welfare Society Nepal(BWSN)

Bagmati Welfare Society Nepal (BWSN), a non-governmental Organization, is implementing Disaster Risk Management and Humanitarian Preparedness and Water Sanitation and Hygiene Promotion HIV and TB related projects funded by numerous donors . We have been working in numerous districts of Terai region

Details / requirements:

बागमती सेवा समाज नेपाल

हरिवन–११, सर्लाही

स्टेशनरी समाग्री खरिदको लागि कोटेशन आह्वान

(प्रथम पटक प्रकाशित मिति: २२ चैत्र २०८२)

बागमती सेवा समाज नेपाल एक गैर नाफामूलक गैरसरकारी संस्था हो र यस संस्था र World Vision International Nepal (WVIN)  को साझेदारीमा सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका र पर्सा गाँउपालिकामा संचालित HATEMALO for Child Welbing and Intergrated Development परियोजना संचालन गरिरहेको छ । यसै सन्दर्भमा, उक्त परियोजनाको प्रयोजनको  लागि कार्यालय र फिल्डको स्तरमा स्टेशनरी समाग्री आवश्यक रहने हुँदा उक्त प्रकारको सेवा सुविधा दिन इच्छुक आपूर्तिकर्ताहरूलाई तोकिएको ढाँचामा कबोल दर रेट उल्लेख गरी यस सूचना प्रकाशित मितिले ७ दिनभित्र यस कार्यालयमा आइपुग्ने गरी कोटेशन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

S.No.RFQ NumberDescription of Item
1WVIN/BWSN/FY-01-2082.083Supply of Stationery Items
  • कोटेशनमा खरिद गर्न चाहेको सामाग्रीसेवा सुविधाको बिस्तृत स्फेसिफिकेशन सहितको जानकारी दिईएको छ जुन बागमति सेवा समाजको कार्यालयमा गई लिन/ सकिनेछ तथा तल उल्लेखित लिंकमा गई डाउनलोड गर्न सकिनेछ ।
  • कोटेशन सम्बन्धि कागजात मिति २०८२ चैत्र २२ गतेबाट प्राप्त गर्न सकिनेछ । 
  • कोटेशनदाताले मिति २०८२ चैत्र २९ गते बेलुका ५:०० बजेभित्र यस संस्थाको केन्द्रीय कार्यालय, हरिवन, सर्लाहीमा आफ्नो कोटेशन बुझाइसक्नु पर्नेछ ।
  • कोटेशन बुझाउँदा सिलबन्दी गरी बागमति सेवा समाजको कार्यालयमा कोटेशनको Hard Copy बुझाउनुपर्नेछ ।
  • कोटेशन सावर्जनिक विदाको दिन बाहेक आइतबार देखि शुक्रबार सम्म विहान १०:०० देखि बेलुका ५:०० बजेसम्म बुझाउन र बुझ्न सकिनेछ । कोटेशन बुझाउने अन्तिम दिन सार्वजानिक विदा परेमा त्यसको भोली पल्ट कोटेशन पेश गर्ने अन्तिम दिन हुनेछ । 
  • तोकिएको मिति तथा समय पश्चात आउने कोटेशन लाई दर्ता गरिने छैन । 
  • कोटेशन पेश गर्न ईच्छुक फर्म, कम्पनी वा सप्लायर्स रहेको हुनुपर्ने छ । 
  • समय भित्र प्राप्त नभएको, रित नपुगेको साथै बोल पत्रको शर्त विपरित भएको कोटेशन माथि कुनै कार्वाही हुने छैन।
  • कोटेशन पेश गर्न ईच्छुक फर्म, कम्पनी वा सप्लायर्सले तपशिल बमोजिमको कागजातहरू पेश गर्नुपर्ने छ ।
    • कम्पनी दर्ता प्रमाण पत्र,
    • PAN/VAT दर्ता प्रमाणपत्र, 
    • आ.व. २०८१/०८२ को करचुक्ता प्रमाणपत्र आदि पेश गर्नु पर्नेछ । नयाँ दर्ता भएको फर्मको हकमा करचुक्ता प्रमाणपत्र पेश गर्नुपर्ने छैन ।
  • खरिद सम्बन्धि पूर्ण अधिकार बागमती सेवा समाज नेपालमा निहित रहनेछ ।
  • कोटेशनको तयारी वा पेश गर्ने शिलशिलामा बोल–पत्र दाताले गर्ने कुनैपनि प्रकारको खर्च बागमती सेवा समाज नेपालले ब्यहोर्ने छैन् ।

शिलबन्दी कोटेशनको लागि तलको लिंकमा जानुहोसः–

RFQ documents for supplying the Stationery Items

ठेगाना

बागमती सेवा समाज नेपाल, हरिवन–११, सर्लाही

सम्पर्क नं. ०४६–५३०५०१/९८६१०३४२८३

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 05 Apr, 2026
Apply Before 11 Apr, 2026
City Sarlahi