सिलबन्दी बोलपत्र आह्वानको सूचना

Women's Rehabilitation Centre (WOREC)

Details / requirements:

Women Rehabilitation Center (WOREC)

सिलबन्दी बोलपत्र आह्वानको सूचना

(प्रकाशित मिति: २०८०/११/०१)

WHRD-IC को आर्थिक सहयोगमा WOREC-Nepal को साझेदारीमा May 27-31 मा सँचालन हुन गै रहको  WHRD-IC strategic planning Workshop (International level program) का लागि क वर्गका होटलबाट खाना खाजा बासका लागी दरभाउ पत्र आवश्यक भएको हूँदा सेवा प्रदायक होटल बाट VAT मा रितपुर्वक दर्ता भएका आपूर्ती कर्ता र बिक्रेताहरूबाट प्रथम पटक प्रकाशित भएको मितिले ७  दिनको बेलुका ५:०० बजे भित्र  WOREC-Nepal को कार्यालय, बाल कुमारी ललिपुरमा वा procurement@worecnepal.org सिलबन्दी बोलपत्र सम्बन्धी कागजात पठाउन सकिनेछ।  यदि उक्त सिलबन्दी बोलपत्र सम्बन्धी सूचना डाउनलोड गर्न कुनै समस्या भएमा procurement@worecnepal.org मा ईमेल गर्न सकिनेछ । Application form डाउनलोड गर्न तलको लिङ्क मा क्लिक गर्नुहोला।

Request For Quotation

खरिद समिति

ओरेक नेपाल

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 13 Feb, 2024
Apply Before 19 Feb, 2024
City Lalitpur