सिलबन्दी बोल–पत्र आह्वानको सूचना

KIRDARC-Nepal

KIRDARC Nepal is an NGO dedicated to Human Rights, Peace Building, Media and Development in Karnali Zone since 1999. It works with a mission to enable Karnali people to claim and exercise their rights for poverty reduction and improved livelihoods through their organization, research, policy advocacy and judicious resources mobilization. It has been implementing various project/programs with the funding support of different partner organizations.

Details / requirements:

किर्डाक नेपाल

सिलबन्दी बोल–पत्र आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति: २०८१ भाद्र १८ गते (३ सेप्टेम्बर २०२४)

International Centre for Integrated Mountain Development (ICIMOD) को आर्थिक सहयोग तथा किर्डाक नेपालको साझेदारीमा बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका र जुम्ला जिल्लाको तातोपानी गाँउपालिकामा सञ्चालन भई रहेको “Piloting and promoting climate resilient and gender responsive agricultural solution in Jumla and Bajura districts” परियोजना अन्तर्गत कृषिजन्य सामग्रीहरू खरिद गर्नुपर्ने भएकोले TOR मा उल्लेखित शर्तअनुसार आपूर्ति गर्न इजाजत प्राप्त सम्बन्धित ईच्छुक स्थानीय/राष्ट्रिय कम्पनी, फर्म तथा आपूर्तिकर्ता बाट सिलबन्दी बोल-पत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।

बोलपत्रमा समाबेस गर्नुपर्ने कागजातहरू:

    १· कम्पनी दर्ता तथा नवीकरणको प्रमाणपत्रहरू

    २· आर्थिक वर्ष २०७९/८० को कर चुक्ताको प्रमाण पत्र वा म्याद थपको कागजात

    ३· VAT दर्ताको प्रमाण पत्र

    ४· सहि छाप सहितको TOR, Bid- Form, Code of Conduct र स्व घोषणा पत्र 

    ५· बैंक जमानत पत्र (२·५ %)

    ६. साम्रगीको फोटोको नमुना

आवेदन दर्ता गर्ने प्रक्रियाः

सिलबन्दी दरभाउपत्र यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र अर्थात २४ भाद्र २०८१ तद्नुसार ९ सेप्टेम्बर २०२४ साँझ ५:०० बजे भित्र किर्डाक नेपाल, समन्वय कार्यालय सानेपा, ललितपुर, प्रधान कार्यालय जुम्ला, फिल्ड कार्यालय बुढीनन्दा बाजुरा, वा प्रदेश कार्यालय वीरेन्द्रनगर सुर्खेतमा बुझाउनु पर्ने छ । खरिद गरिने सामग्रीको नाम विवरण, परिमाण, Technical Specification, बोल–पत्रको आवेदन फाराम र TOR संस्थाको वेभसाइट https://kirdarc.org/tender/ अथवा तल उल्लेखित लिङ्कहरूबाट डाउनलोड गर्न सकिने छ वा किर्डाक नेपालका माथि उल्लेखित कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।

Links:

ToR for Agricultural Material

BID-FORM

COI + Child Safe Guarding + Code of Conduct for suppliers

यस विषयमा थप जानकारी लिनु पर्ने भएमा किर्डाक नेपालको समन्वय कार्यालयमा (सानेपा ललितपुर ०१ ५४४८०४०/५४४८३२१, प्रदेश कार्यालय विरेन्द्रनगर सुर्खेत ०८३–५२५६६४, प्रधान कार्यालय जुम्ला ०८७ ५२०२०१, र  कलस्टर कार्यालय बाजुरा ९८६८८१२६७८) मा सम्पर्क गर्न सकिने छ ।

सिलबन्दीबोल–पत्र खोल्ने, मूल्याङ्कन तथा आपूर्तिकर्ता छनौट गर्ने सम्बन्धि सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।

Overview

Category Agriculture, Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 03 Sep, 2024
Apply Before 09 Sep, 2024
City Jumla, Surkhet, Bajura