साझेदार OPDs छनोटका लागि अभिरुचि पत्र (EOI) आह्वान सूचना
Details / requirements:
छनोटका लागि अभिरुचि पत्र भाद्र २६ (11/09/2026)
(MHPSS)
कर्णाली प्रदेशमा संस्थाले प्रदेश सरकार, द्वन्द्व प्रभावितव्यक्तिआप्रवासी कामदार तथा परिवार लक्षित MHPSS कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
परियोजनाको पृष्ठभुमी
सामाजिक न्याय र समावेशी विकाससँग जोडिएको विषय हो। नेपालमा मानसिक स्वास्थ्य समस्या तथा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूले अझै पनि कलङ्कसेवा पहुँचको सामना गरिरहेका छन्, गरिब तथा दुर्गम क्षेत्रकासमुदायमा।
CBM Global Disability Inclusion को
परियोजनाको उद्देश्य लक्षित व्यक्तिहरूलाई अधिकारमा आधारित सामुदायिक सहभागिता र सम्मानजनक जीवनयापनमा समान पहुँच सुनिश्चित गर्दै समावेशी समुदाय निर्माणमा योगदान पुर्याउनु हो।
र समावेशीलागि जुम्ला, दैलेख र रुकुम पश्चिमका स्थानीय तहहरूमा कार्य गर्नका लागि सुर्खेत र जुम्ला जिल्लमा नवीकरण भएका, अपाङ्गता भएका व्यक्तिहरूद्वारा खोलिएका र नेतृत्व गरिएका योग्य OPDs/आह्वान गरिन्छ।छनोट भएका नेटवर्कहरूसँग संस्थागत क्षमता अभिवृद्धिअधिकारमुखी पैरवी तथा स्थानीय स्तरमा परियोजना कार्यान्वयन साझेदारी सुदृढ गरिनेछ।कार्यशर्तको उद्देश्य:
मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र) “कर्णाली मानसिक स्वास्थ्य सुर्खेत र जुम्ला जिल्ला वाट २ (OPDs) लाई स्थानीय स्तरमा कार्यान्वयन साझेदारको रूपमा चयन गर्ने छ।यीहरूलाई उनीहरूको संस्थागत प्रणालीलाई सुदृढ गर्नसिआरपिडी लाई स्थानियकरण र सम्बन्धित पालिकाहरूमा वकालत पहलहरूको नेतृत्व गर्नका लागि आर्थिक अनुदान र क्षमता विकास सहयोग प्रदान गरिनेछ ।आवेदन दिन सक्ने संस्थाहरू
आवेदन दिने संस्थाले निम्न योग्यता पूरा गरेको हुनुपर्छ: प्रचलित कानून बमोजिम दर्ता भई नियमित नवीकरण भएको OPD सञ्जाल। अपाङ्गता भएका व्यक्तिहरूद्वारा नेतृत्व गरिएको संस्था।
संस्थाको कार्यसमितिमा अपाङ्गता भएका व्यक्तिहरूको अर्थपूर्ण प्रतिनिधित्व भएको। सम्बन्धित जिल्ला/पालिका/प्रदेशमा सक्रिय रूपमा कार्यरत।
संस्थागत विकास तथा क्षमता अभिवृद्धिप्रति प्रतिबद्ध।
आधारभूत वित्तीय तथा प्रशासनिक प्रणाली भएको।
छनोटका मापदण्डहरू
मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुले नेतृत्व गरेको
विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको समावेशिता स्थानिय तह जिल्ला प्रशासन तथा समाज कल्याण परिषद् PAN/VAT कभर लेटर EOI Form)
सम्भव भएमा)
आवेदन पेश गर्ने अन्तिम मिति
सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कार्यालय समयभित्र आवेदन पेश गर्नुपर्नेछ।ईच्छुक आवेदकले दिएको लिङ्कमा राखिएको फारम अनिवार्य भर्नुपर्नेछ ।
फारम
आवेदन पेश गर्ने ठेगाना
तथा आवश्यक कागजातहरूcmcnepal@mos.com.npमा२०८३ असोज 1 भित्र पेश गर्नुपर्नेछ।वामानसिक स्वास्थ्य तथा परामर्श केन्द्रनेपाल सी कर्णाली प्रदेश कार्यालय सुर्खेतमा पेश गर्न सकिनेछ ।विशेष प्राथमिकता
निम्न पक्षलाई विशेष प्राथमिकता प्रदान गरिनेछ:
मनोसामाजिकबहिरा तथा बहुअपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व गर्ने जनजाति तथा अन्य सीमान्तकृत समुदायका व्यक्तिहरूको प्रतिनिधित्व भएका शुन्य सहनशीलता सम्बन्धि नीति:
सीनेपाल सधै समानताको सम्मान र प्रवर्द्धन गर्दछ आर्थिक अवस्था, भूगोल वा अन्य कुनै पनि आधारमा कुनै पनि प्रकारको भेदभावदुर्व्यवहार र हिंसाको विरुद्धमा छ ।त्यसैले सम्पुर्ण सस्थाहरुले नेपालको बाल संरक्षण तथा सुरक्षा नीति र यौन हिँसाशोषण र दुर्व्यबहार विरुद्धको संरक्षण नीतिमा उल्लेख गरिएका सबै प्रावधानहरु अनिवार्य पालना गर्नु पर्नेछ ।
रित नपुगेका अपूर्ण आवेदनहरूलाई मूल्यांकनमा समावेश गरिने छैन ।
सीसी नेपालले प्राप्त आवेदनहरूमध्ये उपयुक्त संस्थाहरूलाई मात्र छनोट गर्ने अधिकार सुरक्षित राख्नेछ। सम्पूर्ण छनौट प्रक्रियालाई रद्द गर्नेस्थगित गर्ने वा परिवर्तन गर्नेसाथै कुनै कारण नखुलाई कुनै पनि आवेदन अस्वीकृत गर्ने अधिकार आफुमा निहित राख्दछ ।
Overview
| Category | Development / NGO, Development / INGO, NGO/INGO/Social work |
| Experience | Please check details |
| Education | Please check details |
| Posted Date | 11 Sep, 2026 |
| Apply Before | 18 Sep, 2026 |
| City |