सूचिकृत सम्बन्धमा
Details / requirements:
मिति: २०७९।०३।०८
विषय: सूचिकृत सम्बन्धमा ।
समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत २७ वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ । आ.व. २०७९/२०८० र २०८०/२०८१ को लागि आवश्यक पर्ने वस्तु तथा सेवा खरिदका लागि सुर्खेत, कालिकोट र डोल्पा जिल्लामा फर्म सूचिकृत गर्नुपर्ने भएकाले यहि मिति २०७९।०३।२३ गते साँझ ५ बजेसम्म आवश्यक कागजात (फर्म दर्ता र नविकरणको प्रमाणपत्र, कर चुक्ता) सहित सूचिकृत गराउनुहुन आब्हान गरिन्छ । साथै एक भन्दा बढी क्षेत्रमा कार्य गर्नका लागि हरेक क्षेत्रमा छुट्टाछुट्टै निवेदन पेश गर्नुपर्नेछ । यसरी सूचिकृत भएका सेवा प्रदायकहरुलाई अभिमुखिकरण गरी सूचिकृत भएका सेवा प्रदायकबाट मात्र कोटेशन तथा मूल्यसूचि माग गरिनेछ । समयमा नपरेका तथा रित पुरा नभएका निवदेनहरु स्वीकृत गरिने छैन । सूचिकृत गराउन भौतिक रुपमा उपस्थित भई निवेदन पेश गर्न सकिनेछ वा info@sacnepal.org.np ईमेल माफर्त पनि पेश गर्न सकिनेछ ।
१) फर्निचर तथा फनिसिङ्ग कम्प्युटर पार्टस तथा मर्मत
२) झोला र कपडा
३) सिलाई मेसिन तथा पार्ट
४) कस्मेटीक तथा पर्लर सम्बधि सामाग्रीहरु
५) चारपाग्रो सवारी साधन पार्टस र मर्मत
टाटा सफारी गाडीको पार्टस तथा मर्मत
६) मोटरसाईकल पार्टस र मर्मत
७) सहजकर्ता तथा परामर्शदाता सेवा कोभिड
८) छपाई
९) इलेक्टीक र इलेक्टोनिकसंग सम्बन्धि मर्मत तथा सामाग्रीहरु
१०) हेयर कटिङ्ग तालिम प्लाष्टिक जन्य सामग्री
११) गाडी रिजर्व सेवा
१२) व्युटिपार्लर तालिम
१३) विजुली तथा मर्मत
१४) बार्षिक पत्रपत्रिका आपूर्ति, पत्रपत्रिकामा विज्ञापन तथा सूचना प्रकासन
१५) पशुपंक्षि आपूर्ति
१६) कृर्षि विउविजन, औषधि, उपकरण, पशुपंक्षीका औषधि र दाना लगायत सामग्रीहरु
१७) हार्डवयरका सामग्रीहरु
१८) ईट्टा
१९) रेडियो, साउड सिस्टम र घडी
२०) रंग रोगन तथा विजुली सम्बन्धी सामग्री तथा सेवा
२१) पशुपंक्षी, कृर्षि औजार तथा उपकरणहरु
२२) निर्माण सम्बन्धी सेवा तथा परामर्श
२३) सोलार सिस्टम सम्बन्धी सामग्री तथा सेवा
२४) होटेलसंग सम्बन्धीत सम्पूर्ण सेवा
२५) वोर्ड निर्माण तथा फ्क्स प्रिन्ट
२६) कम्प्युटर, कम्प्युटर पाटर्स तथा मर्मत
२७) स्टेशनरी
टिकाराम आचार्य
कार्यकारी निर्देशक
Overview
| Category | Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Experience | Please check details |
| Education | Please check details |
| Posted Date | 22 Jun, 2022 |
| Apply Before | 07 Jul, 2022 |
| City | Birendranagar Surkhet |