पोषण सहजकर्ता

BASE Organization (Backward Society Education)

Details / requirements:

BASE Organization (Backward Society Education)

कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।

प्रकाशित मिति ३ अगस्त, २०२५

Helen Keller International iDE संस्था सँगको साझेदारीमा बेस संस्था (ब्याकवार्ड सोसाइटी एजुकेशन) द्वारा सञ्चालन हुने “पोषण मार्फत जीवन रुपान्तरण” परियोजना (Transforming Lives Through Nutrition-TLTN)को लागि कर्मचारीहरूको आवश्यकता परेको हुँदा यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ६ दिन ८ अगस्त, २०२५  भित्र इच्छुक नेपाली नागरिकहरूलाई आवेदनका लागि आह्वान गरिन्छ ।

पदआवश्यक संख्याशैक्षिक योग्यता

अनुभव तथा क्षमता

पोषण सहजकर्ता बंगलाचुली गा.पा.HA/स्टाफ नर्स पृष्ठभूमि भएको अथवा ANM/AHW गरी प्रविणता प्रमाणपत्र तह उतीर्ण भएको ।पोषण, स्वास्थ्य, सरसफाइका तथा सामुदायिक परिचालनको क्षेत्रमा कम्तिमा  २ वर्षको अनुभव भएको

थप जानकारी तथा पेश गर्नपर्ने कागजातहरू:

  • पेश गर्नुपर्ने आवश्यक कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, स्थायी लेखा न र राष्ट्रिय परिचय पत्र , निवेदन तथा बैयक्तिक विवरण (वायोडाटा) ।
  • पोषण सम्वन्धी कार्यक्रममा २ वर्षभन्दा बढी अनुभव भएका स्थानीय उम्मेदवारलाई विशेष प्राथमिकता दिईने छ ।
  • परीक्षाको किसिम: लिखित र अन्तवार्ता (छोटो सूचीमा परेका उम्मेदवारलाई मात्र परीक्षामा सहभागी गराइनेछ) ।

नोट: दलित, जनजाती, महिला र स्थानीय पालिकालाई विशेष प्राथमिकता दिइनेछ ।

आवेदन दिने अन्तिम मिति: २०८२/०४/२३ (८ अगस्त २०२५) गते  अपराह्न ५:०० बजे भित्र ।

आवेदनका लागिः

बेस संस्था, केन्द्रीय परियोजना कार्यालय

तुलसीपुर उपमहानगरपालिका वार्ड नं ६, रजौरा दाङ 

basenepal1847@gmail.com

Overview

Category Development Project, Nursing, Nutrition
Openings 2
Position Type Full Time
Experience 2+ years
Education I.N. (Intermediate in Nursing) / Staff Nursing, ANM/AHW/HA
Posted Date 03 Aug, 2025
Apply Before 08 Aug, 2025
City Dang