लेखा अधिकृत (Admin and Finance Officer)

Dalit Society Welfare Committee Nepal

Details / requirements:

दलित समाज उत्थान समिति नेपाल, महोत्तरी

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रकाशन मिति: २०८२ असार १५ गते आईतबार

दलित समाजउत्थान समिति नेपाल (Dalit Society Welfare Committee Nepal) महोत्तरी जिल्लामा विगत २४ वर्ष देखि सञ्चालनमा रहेको एक गैर सरकारी संस्थाहो । संस्थाले जिल्लाका विभिन्न निकायहरूको सहकार्यमा शिक्षा, जीविकोपार्जन, स्वास्थ्य, खानेपानी तथा सरसफाइ लगायत बालबालिका तथा महिलाको हकहित संरक्षण, न्यायमा पहुँच जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

वर्ल्ड भिजनइन्टरनेशल (World Vision International Nepal) सँगको सहकार्यमा महोत्तरी जिल्लाको सम्सी र एकडाँरा गाउँपालिकामा संरक्षण–समुदाय संलग्नता तथा बालस्पोन्सारसीप कार्यक्रम (Protection-Community Engagement and Sponsorship Programme) सञ्चान गरी रहेको हुँदा उक्त कार्यक्रममा तपसिल अनुसारका कर्मचारी आवश्यक रहेकाले योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्तको लागि अह्वान गरिन्छ ।

पदशैक्षिक योग्यतान्युनतम योग्यता

लेखा अधिकृत

(Admin and Finance Officer)

१ (एक) जना

स्नातक तह उत्तिर्ण 

पद संख्या १ (एक) जना

  • सम्बन्धीत क्षेत्रमा कम्तिमा ३ वर्षको कार्य अनुभव भएको ।
  • सृजनशील, उत्प्रेरक तथा उत्प्रेरणा जगाउन सक्ने ज्ञानभएको ।
  • निर्धारित समयावधिभित्र गुणस्तरीय नतिजाहरू उपलब्ध गराउन विविधटोली व्यवस्थापन गर्न सकिने ।
  • कम्प्युटरको तथा लेखा प्याकेजमा काम गर्न सक्ने भएको
  • Spreadsheet मा काम गर्न सक्ने
  • कार्यतालिका तथा मानव श्रोत व्यवस्थापन सम्बन्धी ज्ञान भएका
  • कम्प्युटरको Office package; World, Excel, Power point, English Nepali typing and email internet  राम्रो दक्षता भएको
  • दुई चक्के सवारीको लाइसेन्स प्राप्त भएको भएका
आवेदन साथ पेश गर्नु पर्ने कागजातहरूमथि उल्लेखित योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूले व्यक्तिगत विवरण (Bio-Data), निवेदन, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता, तालिम र कार्य अनुभव पत्रहरूको प्रतिलिपि सहिते पद प्रष्ट रुपमा खुलाई २ जना सन्दर्भ व्यक्ति (Reference person) हरूको नाम सम्पर्क नम्वर र इमेल सहित सम्पूर्ण कागजपत्रहरू स्वःप्रमाणित गरी संस्थाको कार्यालय जनकपुरधाम ४, (विश्वक्रमा चोक) वा ईमेल dswcn.vacancy2023@gmail.com मा आवेदन इमेल गर्न सकिन्छ ।
आवेदन दिने अन्तिम मितिसूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा र अन्तिम दिन बिदा परे सोको भोलि पल्ट ।
जनकारीका लागिफोन नं. ०४४–५२१०४०, ९८४४२७०२३३ र ९८५४०२९२७७

तोकिएको मिति भित्र पर्न आएको आवेदकहरूको संक्षिप्त सूची (Shortlist) तयार गरिनेछ साथै संक्षिप्त सूचीमा परेका आवेदकहरूलाई मात्र लिखित, मौखिक तथा कम्प्युटर प्रस्तुती करण प्रक्रियामा समावेश गरिनेछ ।

कुनै पनि आवेदन वा सम्पुर्ण आवेदनहरू स्वीकार/अस्वीकार गर्ने अधिकार दलित समाज उत्थान समिति नेपालमा सुरक्षित रहनेछ ।

दलित समाज उत्थान समिति नेपाल र कार्यक्रमले कर्मचारीमा विविधताको प्रर्वद्धन गर्दछ र कर्मचारीको छनौटमा महिला तथा दलित, जनजाति, मधेशी तथा अन्य अल्पसंख्यक समुदायका उम्मेदवारहरूको समावेशीकरणको लागि साकारात्मक विभेदको आधारमा विशेष गाह्रयता प्रदान गर्दछ ।

Overview

Category Development Project, Finance & Administration
Openings 1
Position Type Full Time
Experience 3+ years
Education B. Com./BBS, BBA / BBM, Finance/Management
Posted Date 29 Jun, 2025
Apply Before 05 Jul, 2025
City Dhanusha