कर्मचारी आवश्यकता सम्बन्धी सूचना
Civic Forum for Sustainable Development (Civic Forum) is one of the leading members based Nepalese non-governmental organization (NGO) based at the Kavrepalanchok district of Bagamati Province. It is a pioneer, an autonomous, non-profit making, non-racial and non-political, non-governmental organization established with the prime aim of contributing to environment friendly sustainable development. Civic Forum has been registered since March 16, 2004 (Registration Number 785/2060/61) in accordance with section 4 of Associations Registration Act, 1977 of Nepal in District Administration Office (DAO) Kavrepalanchok under Government of Nepal (GoN), Ministry of Home Affairs (MoHA) and has also been affiliated to the Social Welfare Council (SWC) since March 26, 2004 under section 13 of the Social Welfare Act, 1992.
Details / requirements:
दिगो विकासका लागि नागरिक मञ्च (सिविक फोरम)
काभ्रेपलाञ्चोक
बागमती, प्रदेश
फोनः ०११–४९०७४४
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
(सूचना प्रथम पटक प्रकाशित मितिः २०८२/०२/११ गते)
संघ/संस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकमा २०६० साल चैत्र ०३ गते दर्ता भई जिल्लामा सामाजिक परिचालन, साना पूर्वाधार विकासमा प्राविधिक एवं सामाजिक संगठनात्मक सहयोग, सुरक्षित आप्रवासन, स्वच्छता व्यवहार परिवर्तन, सुशासन प्रवद्र्धन, महिला तथा वाल अधिकार संरक्षण, विद्यालयमा सरसफाई सम्बन्धी व्यवहार परिवर्तन र खानेपानी, सरसफाई तथा स्वच्छता प्रवर्द्धन क्षेत्रमा क्रियाशिल रहेको यस संस्थालाई काभ्रेपलाञ्चोक/दोलखाको स्थानीय तहहरू र दिगो विकासका लागि नागरिक मञ्च (सिविक फोरम) संस्था बीच झोलुङ्गे पुल तथा फलामे ट्रस पुलको निर्माण/बृहत मर्मतमा समुदायलाई प्राविधिक एवं सामाजिक संगठनात्मक सहयोग उपलब्ध गराउनको लागि भएको कार्य प्रत्यायोजन सम्झौता अनुसार झोलुङ्गे पुल उप–क्षेत्र कार्यक्रम (Trail Bridge Sub Sector Programme) अन्तर्गत जिल्लामा तपसिलमा उल्लेखित पदमा कर्मचारीहरू आवश्यकता भएको हुँदा निम्नानुसार योग्यता पुगेका ईच्छुक व्यक्तिहरूबाट दरखास्त आह्वान गरिन्छ । म्याद नाघी आएको र रीत नपुगेका दरखास्तहरू माथि कुनै कारवाही गरिने छैन ।
तपसिलः
पद | आवश्यक संख्या | न्यूनतम योग्यता/अनुभवहरू |
असिष्टेन्ट सव–ईन्जिनियर (ASE) | २ जना |
|
सामाजिक परिचालक (SM) | १ जना |
|
कार्य अवधि | ३ (तीन) बर्ष । सुरुको ३ महिना परिक्षणकाल रहनेछ) |
मासिक पारिश्रमिक तथा अन्य सेवा, सुविधाहरू | संस्थाको नियमानुसार उपलब्ध हुनेछ । |
आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू | माथि उल्लेखित योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूले नेपाली नागरिकता प्रमाण–पत्रको फोटोकपी, कम्तीमा पनि २ जना सन्दर्भ (Reference) व्यक्तिहरूको नाम, सम्पर्क फोन नम्बर र ईमेल सहितको व्यक्तिगत विवरण (Bio-Data), शैक्षिक योग्यताको प्रमाण–पत्रको फोटोकपी, तालिम तथा कार्य अनुभव पत्रहरूको फोटोकपी, १ प्रति पासपोर्ट साईजको फोटो पेश गर्नु पर्नेछ । |
आवेदन दिने अन्तिम मिति | सूचना प्रकाशित भएको मितिले ५ औँ दिन (२०८२ जेष्ठ १५ गते) बिहिबार भित्र । |
आवेदन पेश गर्ने | Email: vacancy@civicforum.org.np |
तोकिएको मिति भित्र पर्न आएको आवेदकहरूको लघुसूची (Short List) तयार पारिनेछ, साथै लघुसूची (Short List) मा परेका आवेदकहरूलाई मात्र लिखित, मौखिक र कम्प्युटर (Computer) को प्रयोगात्मक परीक्षामा समावेश गरिनेछ ।
कुनै पनि आवेदन वा सम्पूर्ण आवेदनहरू अस्वीकार गर्ने अधिकार सिविक फोरम संस्थामा सुरक्षित रहनेछ ।
सिविक फोरम संस्थाले कर्मचारीमा विविधताको प्रवद्र्धन गर्दछ र कर्मचारीको छनौटमा महिला आवेदक तथा दलित, जनजाति, मधेशी तथा अन्य अल्पसंख्यक समुदायका उम्मेदवारहरूको समावेशीकरणको लागि सकारात्मक विभेदको आधारमा विशेष ग्राह्यता प्रदान गर्दछ ।
Overview
Category | Engineering - Civil, Development and Project, NGO/INGO/Social work |
Openings | 3 |
Position Type | Full Time |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 25 May, 2025 |
Apply Before | 29 May, 2025 |
City | Kavrepalanchowk |