Disability resource person (Mobile teachers) को क्षमता विकास सम्बन्धि ३५ दिने तालिम सञ्चालनका लागि शिलबन्दी प्रस्तावना आह्वान सम्बन्धि सूचना ।
Details / requirements:
Disability resource person (Mobile teachers) को क्षमता विकास सम्बन्धि ३५ दिने
तालिम सञ्चालनका लागि शिलबन्दी प्रस्तावना आह्वान सम्बन्धि सूचना ।
राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK)
चन्द्रपुर-४, रौतहट
(RFQ No. RRPK-WVIN-2025-007)
पहिलो पटक सूचना प्रकाशन गरिएको मिति: २०८२।०६।०९ गते ।
राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र सर्लाही तथा वल्र्ड भिजन ईन्टरनेसनल नेपाल साझेदारीमा रौतहटको गरुडा र माधव नारायण नगरपालिकामा सञ्चालित समावेशी गुणस्तरीय शिक्षा सुदृढीकरण (सिकाइ प्लस) परियोजना अन्तर्गत Resource Person for provide intensive specialized training to disability resource person (Mobile teachers) ३५ दिने तालिम सञ्चालन गर्नुपर्ने भएको हुदा योग्य तथा इच्छुक सम्भावित सेवा प्रदायक इच्छुक इजाज्त प्राप्त दर्तावाला फर्म, कम्पनी एवं सेवा प्रदायक ब्यक्तिले पहिलो पटक सुचना प्रकाशन गरिएको मिती १५ दिन भित्र वा २०८२।०६।२३ गतेको साँझ ५:०० बजे भित्र कार्यालयमा स्व्यं उपस्थित भई (Hard Copy) शिल प्रस्तावना वा procurement.sikai@rrpk.org.np मार्फत पेश गर्न आह्वान गर्दछौ ।
दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु तथा आर्थिक तथा प्राविधिक सम्बन्धि जानकारी
१. निवेदन ।
२. कम्पनी तथा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि (नविकरण भएको) वा व्यक्तिगत प्रमाण प्रत्रको प्रतिलिपि
३. PAN/VAT दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि वा व्यतिmगत को हकमा व्यक्तिगत लेखा नं.,CV र अनुभव सम्बन्धी कागजातहरू ।
४. आर्थिक तथा प्राविधिक प्रस्तावाना पेश गनुपर्ने छ र Financial Proposal संस्थाले उपलब्ध गराएको format मा E-mail मार्फत ( Password Protected ) वा Hard copy प्रस्तावाना बुझाउनु पर्ने छ वा स्यंम उपस्थित भई बुझाउनु पर्ने छ ।
४. आर्थिक बर्ष २०८०/०८१ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
५. कम्पनी तथा फर्मको प्रोफाइल
६. कालो सुचिमा नपरेको स्वः घोषणा पत्र
७. यो सूचनामा उल्लेख भए बाहेक थप केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ
८.कोटेशन पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन पेश गर्ने
अन्तिम मिति कायम हुनेछ ।
९.यस शिलबन्दी बोलपत्र सम्बन्धी सम्पूर्ण निर्णय संस्थाको खरिद समितिमा निहित रहनेछ ।
नोट: आवश्यक पर्ने फारम तथा ToR तलको लिंक बाट प्राप्त गर्न सकिनेछ ।
Links
शिल गरिएको प्रस्तावना तल दिएको ठेगानामा बुझाउनु पर्ने छ ।
राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK)
ठेगाना: चन्द्रपुर(४ , रौतहट , तराई इन होटेलको पछाडी
फोन नं.९८०२८८६४४०
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Posted Date | 25 Sep, 2025 |
Apply Before | 09 Oct, 2025 |
City | Rautahat |