बोलपत्र सम्बन्धी सूचना- HA Flood Scholastic

SOS Children's Villages Nepal

Details / requirements:

बोलपत्र सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति: २०८३/०६/०९ गते

एसओएस बालग्राम नेपालले सञ्चालन गरेको बाढी प्रभावित समुदायका बालबालिकाहरूको गुणस्तरीय हेरचाह परियोजनाका लागि विस्तृत सूचनामा उल्लेख भए बमोजिमका सामग्री आपूर्तिका लागि सम्बन्धित कार्य गर्न स्वीकृति प्राप्त इच्छुक विक्रेता/कम्पनी/सप्लायर्स/फर्महरूले सानोठिमी, भक्तपुरस्थित एसओएस बालग्राम नेपालको राष्ट्रिय कार्यालयमा यो सूचना प्रकाशित भएको मितिले १४ दिन (२०८३/६/२२) भित्र सिलबन्दी बोलपत्र पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।

विस्तृत सूचना तथा बोलपत्र सम्बन्धी सामग्रीका लागि यस लिंकमा क्लिक वा निम्न ठेगानामा सम्पर्क गर्नुहोस् ।

थप जानकारीका लागि निम्न ठेगानामा सम्पर्क गर्नुहोला:

एसओएस बालग्राम नेपाल

राष्ट्रिय कार्यालय, सानोठिमी, भक्तपुर

सम्पर्क नम्बर: ०१—५९७०४२८

ईमेलः procurement@sosnepal.org.np

Website: http://www.sosnepal.org.np/notice

वा

परियोजनाको कार्यालयः

श्री शान्त मार्ग, कोटेश्वर 

काठमाडौँ महानगरपालिका—३२, बागमति प्रदेश, नेपाल

Overview

Category Development Project
Position Type Contract
Posted Date 25 Sep, 2026
Apply Before 08 Oct, 2026
City Bhaktapur, Koteshwor