बोलपत्र Karjanha Water Supply Construction
Job posted on 10 Sep, 2026
Apply before 01 Oct, 2026
SOS Children's Villages Nepal
Details / requirements:
बोलपत्र आह्वान
प्रथम पटक प्रकाशित मिति: २०८३/०५/२५
एसओएस बालग्राम नेपाल अन्तर्गत मधेश प्रदेशको कर्जन्हा नगरपालिकामा सञ्चालित समुदायमा आधारित परिवार सबलीकरण कार्यक्रमले निर्माण गर्न लागेको खानेपानीसम्बन्धी निर्माण कार्यका लागि योग्य निर्माण व्यवसायी फर्महरूलाई आवश्यक कागजातसहित प्रथम पटक प्रकाशित सूचनाको मितिले २१ दिनभित्र, अर्थात् २०८३/०६/१५) गते दिनको १:०० बजेसम्म शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरिएको छ ।
विस्तृत सूचना तथा बोलपत्र सम्बन्धी सामग्रीका लागि यस लिंकमा क्लिकमा वा निम्न ठेगानामा सम्पर्क गर्नुहोस् ।
एसओएस बालग्राम नेपाल
राष्ट्रिय कार्यालय
सानोठिमी, भक्तपुर
सम्पर्क नम्बर: ०१–५९७०४२८
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 10 Sep, 2026 |
| Apply Before | 01 Oct, 2026 |
| City | Bhaktapur |