बोलपत्र सम्बन्धी सूचना
Details / requirements:
बोलपत्र सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मितिः २०८३ भाद्र १५ गते
एसओएस बालग्राम नेपालद्वारा सञ्चालित समुदायमा आधारित परिवार सबलीकरण कार्यक्रम, गणेशमान चारनाथ नगरपालिका, धनुषाका लागि सामग्री आपूर्तिसम्बन्धी कार्य गर्न स्वीकृति प्राप्त इच्छुक विक्रेता/कम्पनी/सप्लायर्स/फर्महरूले सानोठिमी, भक्तपुरस्थित एसओएस बालग्राम नेपालको राष्ट्रिय कार्यालय वा गणेशमान चारनाथ नगरपालिका, धनुषामा अवस्थित परियोजनाको कार्यालयमा यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात २०८३/०५/२९ गते साँझ ५ बजे भित्र सिलबन्दी बोलपत्र (Sealed Quotation) पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ । सामग्रीको नाम, स्पेशिफिकेशन तथा आवश्यक थप सूचना र विस्तृत सूचना तथा बोलपत्र सम्बन्धी सामग्रीका लागि यहाँ क्लिक गर्नु होला ।
एसओएस बालग्राम नेपाल
राष्ट्रिय कार्यालय, सानोठिमी, भक्तपुर
सम्पर्क नम्बर: ०१—५९७०४२८
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 31 Aug, 2026 |
| Apply Before | 14 Sep, 2026 |
| City | Bhaktapur |