बोलपत्र आह्वान
Job posted on 05 Jun, 2026
Apply before 11 Jun, 2026
SOS Children's Villages Nepal
Details / requirements:
बोलपत्र आह्वान
दोस्रो पटक प्रकाशित मितिः २०८३/०२/२२
एसओएस हर्मन माइनर विद्यालय इटहरीका लागि विज्ञान प्रयोगशालाका सामग्री आवश्यक परेकोले इच्छुक योग्य विक्रेता/कम्पनी/सप्लायर्स/फर्मले उल्लिखित सामग्रीहरू विस्तृत सूचनामा तोकिएबमोजिमको संख्यामा आवश्यक कागजातसहित दोस्रो पटक प्रकाशित सूचनाको मितिले सात दिन (२०८३/०२/२८) भित्र शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरिएको छ। निर्धारित सामग्रीको समग्र वा छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गर्न सकिनेछ।
यस सम्बन्धी विस्तृत जानकारीका लागि यो लिंकमा जानुहोस:
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 05 Jun, 2026 |
| Apply Before | 11 Jun, 2026 |
| City | Bhaktapur, Itahari |