बोलपत्र Jumla Construction

SOS Children's Villages Nepal

Details / requirements:

बोलपत्र आह्वान

प्रथम पटक प्रकाशित मितिः २०८३/३/२६ गते

एसओएस बालग्राम नेपाल अन्तर्गत जुम्ला जिल्लाको पातारासी गाँउपालिकामा सञ्चालित Promoting equitable access to education and holistic child development in Patarasi (Construction Component) कार्यक्रमले निर्माण गर्न लागेको विद्यालय भवन निर्माणका लागि योग्य निर्माण व्यवसायी कम्पनीहरूलाई  आवश्यक कागजपत्र सहित प्रथम पटक प्रकाशित सूचनाको मितिले पैंतीस दिन 

(२०८३/४/२९ गते दिउँसो १ बजे) भित्र शिलबन्दी  प्रस्ताव पेश गर्न आह्वान गरिएको छ । यस सम्बन्धी विस्तृत जानकारीका लागि यस लिंकमा जानुहोसः http://www.sosnepal.org.np/notice

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 10 Jul, 2026
Apply Before 09 Aug, 2026
City Bhaktapur