बोलपत्र आह्वान

Social Awareness Center SAC Nepal

Details / requirements:

बोलपत्र आह्वान

(प्रथम पटक प्रकाशित मितिः २०८२ आसोज २७)

(द्रोसो पटक प्रकाशित मिति: २०८२कार्तिक १८)

समाज जागरण केन्द्र (स्याक),नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारिमा सञ्चालित “किशोरी शसक्तिकरण परियोजना” (BBaGS) अन्तर्गत डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका र ठुलिभेरी नगरपालिकामा १२ वटा बिद्यालयहरुमा महिनावारि स्वच्छता आराम कक्ष मर्मत सम्भार (Repair and Maintenance of MHH Room) र किशोर किशोरीमैत्री कुना मर्मत सम्भार (Repair Maintenance of AFIC Room) साथै २ वटा स्वास्थ्य चौकिमा किशोर किशोरीमैत्री कोठा मर्मत सम्भार (Repair Maintenance of AFS Room)लागि यो सुचना प्रकाशित भएको मितिले २१ (एक्काइस) दिनभित्र (सार्वजनिक विदा परेमा सो को भोलिपल्ट) रितपुर्वक शिलबन्दी बोलपत्र पेश गर्न सम्बन्धित सबैको जानकारीका लागी यो सूचना प्रकाशित गरिएको छ ।

पेश गनुपर्ने आवश्यक कागजातहरू:

१. कम्पनी रजिस्ट्रार प्रमाणपत्र प्रतिलिपी

२. स्थायी लेखा नम्बर प्रमाण पत्र प्रतिलिपी

३. आ.व.२०८१/०८२ को कर चुक्ता प्रमाण पत्र प्रतिलिपी वा २०८१/८२ कर चुक्ता प्रमाण पत्र म्याद थप

४. प्रस्तावकले यस अघि सिफारिस गरेको समान कामको अनुभवहरुको कागजातको प्रतिलिपी

५. प्रस्तावकले वोलपत्र पेश गर्दा Package १ र २ को छुट्टा छुट्टै शिलबन्दी (लाहा) सहित पेश गर्नु पर्नेछ । साथै एबअपबनभ १ भित्र टेक्निकल र वित्तिय प्रस्ताव छुट्टा छुट्टै शिलबन्दी हुनु पर्नेछ । Package १ र Package २ प्रस्तावको जम्मा मूल्यको हुन आउने रकम (भ्याट बाहेक) को २.५ प्रतिशत बैंक जमानी पत्र (Bank Guarantee letter) छुट्टा छुट्टै सम्बन्धित प्याकेजको टेक्निकल प्रस्तावमा संलग्न गर्नु पर्नेछ।

६.प्रस्ताव आव्हानको फारम, शर्तहरु (TOR) तथा BOQ संस्थाको धभदकष्तभ वा तथा तल दिईएको लिंकबाट प्राप्त गर्न सकिनेछ ।

७. बोलपत्र पेश गर्ने अन्तिम मिति २०८२।०८।०२ गते कार्यालय समय (दिउसो १ वजे) रहेको तथा उक्त बोलपत्र मिति २०८२।०८।०२ गते दिनको २:०० वजे खोलिने छ ।

८. मर्मत सम्भार हुने क्षेत्र तथा निर्माण संरचना तपसिल बमोजिम रहेको छ ।

तपसिल: Link

नोट

वोलपत्रको विस्तृत फाराम

Financial Proposal for repair & Maintance 2nd time publication

Technical Proposal for Repair mainance _ 2nd times .pdf

and BOQ_Repair Maintance

यहाँबाट डाउनलोड गर्न सकिनेछ वा संस्थाको मुख्य कार्यालय बिरेन्द्रनगर, सुर्खेत वाट पाउन सकिन्छ । वोलपत्रमा केही संशोधन भएमा पेश हुनुभन्दा पहिले जानकारी गराईने छ ।

  • स्थानिय निर्माण ठेकेदार कम्पनीलाई प्राथमिकता दिइने छ ।
  • दर रेट दिदा निर्माण ठेकेदार कम्पनीले विद्यालय क्षेत्रको भौगौलीक अवस्था अवलोकन गरी कागजात पेश गर्नहुन प्रोत्साहन गरिन्छ ।
  • विकास साझेदार संस्थावाट रकम स्विकृत भएको खण्डमा मात्र लागु हु्ने तथा वोलपत्र स्वीकार गर्ने वा अस्वीकार गर्ने वा आशिंक स्वीकार गर्ने सम्पुर्ण अधिकार संस्थामा रहनेछ ।

लपत्र पेश गर्ने ठेगाना

खरिद समिति

समाज जागरण केन्द्र ( स्याक), नेपाल

केन्द्रिय कार्यालय वीरेन्द्रनगर १२, सुर्खेत

फोन न.: ०८३५२१२८३

www.sacnepal.org.np

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 06 Nov, 2025
Apply Before 26 Nov, 2025
City Surkhet