बालबालिकाको लागि पठन सामाग्री (Reading Materials) खरिद सम्बन्धी सिलबन्दी दरभाउ पत्र आह्वानको सूचना

RUDEC Nepal

Rural Development and Empowerment Center (RUDEC), Nepal, is a non-profit, non-political, and non-governmental organization established in 1998 A.D. (2054 B.S.) and registered at the District Administration Office (DAO) in Nuwakot. It is affiliated with the Social Welfare Council, NGO Federation Nepal, and NGO Coordination Committee. RUDEC is the first pioneering NGO registered in the Nuwakot district, with a well-established logistic management system based in Bidur Municipality, Nuwakot. RUDEC was founded to utilize local resources wisely while enhancing the capacity of local people, ensuring livelihood improvement opportunities for poor, deprived, and destitute community members, especially women, children, marginalized, and vulnerable populations in Nuwakot and surrounding districts. Since its inception, RUDEC has been implementing integrated development and humanitarian activities across various sectors, including Education, Health, Child Rights, Food Security, Rural Infrastructure Development, Climate Change and Disaster Risk Management, Renewable Energy, Environment, Agriculture, Natural Resources Management, Water, Sanitation, and Hygiene (WASH), Human Rights, Peace, and Democracy. These efforts aim to improve the socio-economic and health conditions of the most deprived and disadvantaged people.

Details / requirements:

बालबालिकाको लागि पठन सामाग्री (Reading Materials)  खरिद सम्बन्धी सिलबन्दी दरभाउ पत्र आह्वानको सूचना

प्रकाशित मिति: २०८२ फागुन ८ गते (प्रथम पटक)

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक ग्रामीण विकास समाज – दार्चुला, पीसविन – बाजुरा, सामुदायिक विकास केन्द्र – डोटी, मालिका विकास संघ – अछाम, सेवक नेपाल – कैलाली, किर्डाक नेपाल – मुगु र हुम्ला, सोनाहा विकास समाज – बर्दिया, संगम – म्याग्दी, सोर्डेक नेपाल – पर्वत, नौलो घुम्ती नेपाल – कास्की, पद्धती विकास सेवा केन्द्र – गोरखा, ग्रामीण विकास तथा सशक्तिकरण केन्द्र – नुवाकोट, लेले सामुदायिक विकास केन्द्र – ललितपुर, आसमान नेपाल – धनुषा र दलित समाज उत्थान समिति नेपाल – महोत्तरीले १७ वटा जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाहरूमा एकीकृत सामुदायिक विकास परियोजना सञ्चालन गर्दै आइरहेको छ । यसै परियोजनाको स्पोन्सरसीप कार्यक्रममा आवद्ध करिब २४०० जना बालबालिकाको घरमा आधारित पढाइ कुना व्यवस्थापनको लागि आवश्यक पठन सामग्री खरिद गर्नु पर्ने भएकोले TOR मा उल्लेखित शर्त तथा विशिष्टिकरण अनुसार आपुर्ती गर्न इजाजत प्राप्त ईच्छुक कम्पनी/फर्म/प्रकाशक/आपुर्तीकर्ताबाट सिलबन्द बोलपत्र पेश गर्न यो बोलपत्र आह्वान गरिएको छ ।

आवेदन दर्ता गर्ने प्रक्रिया 

उपरोक्त बमोजिमको सिलबन्दी दरभाउ पत्र पेश गर्न ईच्छुक, योग्यता पुगेको कम्पनी/फर्म/आपुर्तीकर्ता/प्रकाशकले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र अर्थात २०८२ फागुन १४ (२६ February २०२६) साँझ ५:०० बजे  शर्तनामा मा उल्लेखित शर्त तथा विशिष्टिकरण अनुसार, तोकिएको नमुना सामग्री सहित त्यच् मा उल्लेखित संस्थाको कार्यालयमा आवेदन पेश गर्न सकिने छ । बोलपत्र आवेदन फारम Technical Specification र TOR गुड नेवर्स इन्टरनेशनल नेपालको website: https://gninepal.org/calls वा रुडेक नेपालको  website: https://www.rudecnepal.org.np/ बाट डाउनलोड गर्न सकिनेछ ।

नोटः सेवा प्रदायक कम्पनी, फर्म वा आपुर्तिकर्ता छनौट गर्ने वा नगर्ने सम्पूर्ण अधिकार राष्ट्रिय खरिद समितिमा निहित रहने छ ।

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 20 Feb, 2026
Apply Before 26 Feb, 2026
City Nuwakot