शिलबन्दी बोलपत्र आह्वानको सूचना

RUDEC Nepal

Rural Development and Empowerment Center (RUDEC), Nepal, is a non-profit, non-political, and non-governmental organization established in 1998 A.D. (2054 B.S.) and registered at the District Administration Office (DAO) in Nuwakot. It is affiliated with the Social Welfare Council, NGO Federation Nepal, and NGO Coordination Committee. RUDEC is the first pioneering NGO registered in the Nuwakot district, with a well-established logistic management system based in Bidur Municipality, Nuwakot. RUDEC was founded to utilize local resources wisely while enhancing the capacity of local people, ensuring livelihood improvement opportunities for poor, deprived, and destitute community members, especially women, children, marginalized, and vulnerable populations in Nuwakot and surrounding districts. Since its inception, RUDEC has been implementing integrated development and humanitarian activities across various sectors, including Education, Health, Child Rights, Food Security, Rural Infrastructure Development, Climate Change and Disaster Risk Management, Renewable Energy, Environment, Agriculture, Natural Resources Management, Water, Sanitation, and Hygiene (WASH), Human Rights, Peace, and Democracy. These efforts aim to improve the socio-economic and health conditions of the most deprived and disadvantaged people.

Details / requirements:

बालमैत्री कक्षाकोठा/पढाई (सिकाई) कुना/पुस्तकालय/महिनावारी स्वच्छता व्यवस्थापन कर्नरका लागि फर्निचर तथा अन्य सामाग्री खरिद सम्बन्धी शिलबन्दी बोलपत्र आह्वानको सूचना 

प्रथम पटक प्रकाशित मिती: ०८ फागुन २०८२

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा ग्रामीण विकास तथा शशक्तिकरण केन्द्र (रुडेक नेपाल) द्वारा नुवाकोट जिल्लाको दुप्चेश्वर गाँउपालिका तथा पञ्चकन्या गाँउपालिकामा एकीकृत सामुदायिक विकास परियोजना संचालन गर्दै आइरहेको छ । यसै परियोजना अन्तर्गतका २ वटा सामुदायिक विद्यालयहरूमा बालमैत्री कक्षाकोठा स्थपना, स्पोनसर सेवामा आवद्व ३६२ बालबालिकाहरूको लागि पढाई कुना र २ वटा सामुदायिक विद्यालयहरूमा पुस्तकालय र महिनावारी स्वच्छता व्यवस्थापन कर्नर स्थपनाका लागि आवश्यक फर्निचर तथा अन्य सामाग्री खरीद गर्नुपर्ने भएकोले TOR मा उल्लेखित शर्त र Bidding form मा उल्लेखित विवरण/विशिष्टीकरण अनुसार आपूर्ति गर्न इजाजत प्राप्त ईच्छुक स्थानीय वा राष्ट्रिय कम्पनी/फर्म/आपूर्तिकर्ताबाट शिलबन्दी दरभाउ पत्र पेश गर्नका लागि आह्वान गरिन्छ । 

शिलबन्दी दरभाउपत्र दर्ता प्रक्रिया:

ईच्छुक  कम्पनी/फर्म/आपूर्तिकर्ताहरूले आफुले सेवा दिन चाहेको सामाग्रीहरूको बोलपत्रमा बालमैत्री कक्षाकोठाका/पढाई कुना/पुस्तकालय/महिनावारी स्वच्छता व्यवस्थापन कर्नर लागि फर्निचर तथा सामग्री खामको बाहिर “फर्निचर तथा अन्य सामग्री–बोलपत्र” लेखि खाममा शिलबन्दी गरी मिति २०८२ फागुन १७ तद्नुसार ०१ मार्च, २०२६ साँझ ५:०० बजे भित्र रुडेक नेपाल, परियोजना कार्यालय तादि–२,बाह्रविसे मा पेश गर्न सकिनेछ । बोलपत्रको आवेदन फाराम,TOR को लागि संस्थाको सम्पर्क नं ०१०–५९२५८६/९८४३५४७८६५ मा सम्पर्क गरि प्राप्त गर्न सकिन्छ ।

नोटः 

१. सुचीकृत नभएका फर्म, कम्पनीहरुले संस्थाको नियमानुसार बोलपत्र र कोटेशन बुझाउन अगावै सुचीकृत हुनुपर्नेछ।

२.सेवा प्रदायक कम्पनी, फर्म वा आपुर्तिकर्ता छनौट गर्ने वा नगर्ने सम्पूर्ण अधिकार संस्थामा निहित 

रहनेछ ।

३. बोलपत्र बुझाउनु पर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा बिदा पछिको कार्यालय खुलेको दिन बुझाउन सकिने छ ।

थप जानकारीका लागि रुडेक नेपालको फोन नं.९८४३५४७८६५/९८४१५९५४४४ मा सम्पर्क गर्न सकिनेछ