Application Call for Climate Justice Webinar

CBM Global Nepal Country Office

CBM Global works alongside people with disabilities in the world’s poorest places to fight poverty and exclusion and transform lives. Drawing on over 100 years’ experience, we work with the most marginalised in society to break the cycle of poverty and disability and build inclusive communities where everyone can enjoy their human rights and fulfil their full potential. CBM initiated its work in Nepal since 1982 and supports a diverse mix of national partners engaged in Inclusive Eye and Ear Care, Rehabilitation, Education, and Social Inclusion of persons with disabilities.

Details / requirements:

अपाङ्गता समावेशी जलवायु न्याय वेबिनार श्रृंखला २०२५-२०२६

(जुलाई  २०२५ – मे  २०२६)

CBM Global ले आयोजना गर्ने अपाङ्गता र जलवायु न्याय सम्बन्धी अन्तर्राष्ट्रिय वेबिनार श्रृंखलामा सहभागी हुन इच्छुक अधिकारकर्मी र अपाङ्गता भएका व्यक्तिका संस्थाहरू (OPDs/DPOs) का लागि यो आवेदन खुला गरिएको छ ।प्रत्येक सत्र दुई महिनाको फरकमा दिनको २ घण्टा सञ्चालन गरिने छ । जसमा पाँच वटा सत्र  रहने छन् । जसमध्ये पहिलो तीन वटा सत्र क्षमता विकाशमा केन्द्रित हुने छन् ने, चौथो सत्र राष्ट्रिय छलफल र पाँचौ तथा अन्तिम सत्र एक अन्तरराष्ट्रिय अनलाइन सम्मेलन हुनेछ।

छनौट हुने सहभागीका लागि यस वेबीनार विशेषज्ञहरूसँग सिक्ने, अन्तरदेशीय सहकार्य गर्नेपैरवी सीप विकास गर्नेस्रोतहरू प्राप्त गर्ने र विश्वव्यापी नेटवर्कमा जोडिने सुनौलो अवसर हुनेछ ।यस कार्यक्रममा आवेदन दिन आवश्यक पर्ने न्यूनतम योग्यता:

  • १८ वर्ष पुगेको नेपाली नागरिक ।
  • अपाङ्गता भएको व्यक्ति वा अपाङ्गता भएका व्यक्तिको नजिकको अभिभावक ।
  • अपाङ्गता अधिकारको क्षेत्रमा काम गरेको वा अनुभव भएको व्यक्ति वा संस्था वा समूह ।
  • जलवायु न्याय सम्बन्धी काम गरेको अनुभव भएको र भविष्यमा सो सम्बन्धी विषयमा काम गर्न दृढ र प्रतिबद्ध व्यक्ति वा संस्था वा समूह ।

आवेदनका लागि गर्नुहोस्: https://ee-eu.kobotoolbox.org/x/HceWGRHC

Overview

Category Development and Project
Position Type Contract
Posted Date 18 Jun, 2025
Apply Before 25 Jun, 2025
City Lalitpur