आवश्यक सामाग्रीको लागि कोटेशन आह्वान सम्बन्धी सूचना

Working for Access and Creation Nepal (WAC Nepal) Achham

Working for Access and Creation, Nepal (WAC- Nepal) a non-government organization, has been working in the field of Livelihood, WASH and Sanitation, quality education, Disaster Risk Management/Climate change Adaptation, Good governance and Right Protection and Institutional Capacity development.

Details / requirements:

आवश्यeमाग्रीको लागि कोटेशन आह्वान सम्बन्धी सूचना

पहुँच र सृजनाका लागि सहकार्य नेपाल (वाक नेपाल) र Good Neighbors International Nepal को सयुंक्त साझेदारीमा सञ्चालीत Safe Girls परियोजनाक लागि आवश्यक पर्ने विभिन्न समाग्रीहरुको तपशिलमा उल्लेख गरिएको सर्तको अधिनमा रही सूचना प्रकाशन गरेको मितिले ७ दिन भित्र, अर्थात मिति २०८२ चैत्र १ गते सम्म इच्छुक फर्मलाइ कोटेशन फारम भरि समय भित्र पेश गर्न हुन जानकारी गरिन्छ ।

नियम र सर्तहरू

१. नियक तथा सर्तहरु कोटेशन फारममा उल्लेख गरिए बमोजिम रहनेछन । 

२. फर्मको भ्याट/प्यान दर्ता, अन्तीम करचुक्ता प्रमाणपत्र र फर्म दर्ता प्रमाणपत्र तथा नविकरण गरिएको फोटोकपी कोटेशन संगै बुझाउनु पर्ने छ ।

३. कोटेशन फारम तलको लिंकबाट Download गर्न सकिनेछ ।

४. कोटेशन फारम सहित आवश्यक कागजात पेश गर्ने अन्तिम मिति: २०८२ चैत्र ०१ गते सम्म संस्थाको केन्द्रीय कार्यलय साँफेबगर नगरपालिका ४, अछाम वा  procurement@wac.org.np मा ईमेल मार्फत पनि पठाउन सकिने छ यदि ईमेल मार्फत कोटेशन पेश गरेको अवस्थामा आफ्नो File PDF अथवा Zip file Format मा Password Protect गरि पेश गर्नु पर्ने छ कोटेशन खोल्ने समयमा भने Protect गरेको File को Password उपलब्ध गराउनु पर्ने छ । साथै रित नपुगेको र म्याद नाघि  आएका कोटेशन छनौट प्रक्रियामा अगाडि नबढाइने कुरा समेत सुचित गरिन्छ ।

५ . माथि उल्लेख गरिको लिंक अनुसार Category अनुसारको छुट्टै कोटेशन भरि पठाउनु पर्ने छ ।

थप जानकारीका लागि 

खरिद समिति

वाक नेपाल

०९७-६२५०३२ 

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 09 Mar, 2026
Apply Before 15 Mar, 2026
City Far-Western Region