आसय पत्र आह्वानको सूचना
Human Rights Awareness Center (HURAC-Nepal) Rolpa is a non-profit making, non-partician and leading Nepali non-governmental organization (NGO) working in the areas of rural development, human rights and social justice, having strategic focus on protecting and promoting economic, social and cultural rights and right to development. Its major iterventions are towards pro-poor and pro people policies and practices through rural development (livelihood, education, protection, health and sanitation, forest, soil conservation, environment), advocacy, campaign, lobbying, networking, research and awareness raising for people's empowerment. In the campaign, advocacy and lobbying fronts, HURAC has been continuously embarking on the fundamental rights of the children, economically poor, socially excluded and environmentally vulnerable sections of the societies. HURAC believes in result-oriented struggles of the people against poverty, hunger and socio-economic injustices.
Details / requirements:
मानव अधिकार सचेतन केन्द्र (हुरेक) नेपाल
आसय पत्र आह्वानको सूचना !
सूचना प्रकाशित मिति: २०८२।०५।३
कोईका ईन्टरनेशनल र युएनएफपीएको आर्थिक सहयोगमा प्लान ईन्टरनेशनल नेपाल तथा यस संस्थाको साझेदारीमा रोल्पा र कपिलवस्तुमा सञ्चालन भैरहेको SAFE-Girls परियोजना र Ending Child Marriage -ECM परियोजनाको लागि आवश्यक पर्ने तपशिल वमोजिमका परामर्श सेवाहरू खरिद गर्नु पर्ने भएकाले इच्छुक तथा योग्य परामर्शदाताहरूले रित पूर्वक तोकिएको विवरण अनुसार शिलबन्दी कोटेशन पत्र पेशगर्नको लागि यो सूचना प्रकाशन गरिएको छ ।
क्र. स. | विवरण | कैफियत |
१ | Consultancy Service for Developing Local Curriculum and Textbooks Incorporating Comprehensive Sexuality Education (CSE) in Rolpa and Kapilvastu Districts. | |
२ | Consultancy Service to review and/or development of the local-level Education Sector Plan to integrate CSE and strengthening Gender-Transformative Approach | |
३ | Support municipalities to prepare Health/ Education sectoral Plan that integrates CSE/ASRH in their annual planning and budgetary frameworks |
आशय पत्र पेश गर्ने प्रक्रिया:
यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र वा २०८२ साल भाद्र ९ गते साझ ५ बजे भित्र हुरेक नेपाल रोल्पाको मुख्य कार्यालय लिबाङ रोल्पा वा परियोजना कार्यालय राप्ती गाउँपालिका–१ पाखापानी भालुबाङ दाङमा शिलबन्दी कोटेशन नै बुझाउनु पर्ने छ । आसय पत्रको ढाँचा र विस्तृत कार्य विवरण तलको यो गुगल ड्राइभको लिङ्कमा गै डाउनलोड गर्न सकीने छ ।
https://drive.google.com/drive/folders/1kId3ZTs_vk0z4QnnXzPvWb_kDTlfQ1wV?usp=drive_link
यस बिषयमा थप जानकारी लिनुपर्ने भएमा तपशिलको वमोजिमको नम्बर र इमेलमा सम्पर्क गर्न सकिने छ ।
नोट: रीत नपुगेका र म्याद भित्र नआएका कोटेशनहरूलाई स्वीकार गरीने छैन । छनोट गर्ने नगर्ने वा यो सूचना खारेज गर्ने समेतको अधिकार संस्थामा निहित रहने छ ।
हुरेक, नेपाल
मुख्य कार्यालयः रोल्पा नगरपालिका-२, लिबाङ रोल्पा
परियोजना कार्यालयः राप्ती गाउँपिलका–१, पाखापानी, दाङ
सम्पर्क नं ०८६-४४०१४६, ९८६६८३९६२२, ९८५७८२४१३०
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
Position Type | Contract |
Posted Date | 19 Aug, 2025 |
Apply Before | 25 Aug, 2025 |
City | Rolpa |