शिलबन्दी दरभाउ प्रस्तावना आह्वानको म्याद थप सम्बन्धी सूचना

AMDA Nepal

Association of Medical Doctors of Asia-Nepal (AMDA-Nepal) was established in 1989 as a chapter of AMDA-International, Japan and was officially registered in the government office as a NGO in 1990. It is a humanitarian, nonprofit-making, non-political, non-sectarian, Non-Governmental Organization working with its mission to promote the health and well-being of the underprivileged and marginalized people under the slogan "Better quality of life for better future." AMDA Nepal is providing curative and preventive health services through its hospitals and projects in different parts of Nepal.

Details / requirements:

च.नं.

मितिः बि. सं. २०८२/०५/०३

शिलबन्दी दरभाउ प्रस्तावना आह्वानको म्याद थप सम्बन्धी सूचना

आम्दा नेपालले बि. सं. २०८२/०४/२७ गते प्रकाशन गरेको शिलबन्दि दरभाउ प्रस्तावना आह्वान सम्बन्धी सूचना (01109/AMDA/101/2082/83) बमोजिम आम्दा नेपालको केन्द्रीय कार्यालयको प्रयोजनको लागि केही अफिस उपकरणको खरिद गर्न शिलबन्दी दरभाउ पेश गर्ने अन्तिम मिति संशोधन गरि वि.सं. २०८२ भाद्र १० गते, दिउँसो २:०० बजे सम्म कायम गरिएको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तोकिएको समय भित्र रितपुर्वक प्राप्त शिलबन्दी बोलपत्रहरू वि.सं. २०८२ भाद्र १० गते दिउँसो ३:०० बजे आम्दा नेपाल केन्द्रिय कार्यालय, गोकर्णेश्वर-६ जोरपाटिमा खोलिने व्यहोरा समेत जानकारी गराइन्छ ।  उपरोक्त सुचनामा तोकिएका अन्य सम्पुर्ण शर्तहरू यथावत रहने छन् ।

भवदीय,

सुदेश रेग्मी

कार्यक्रम निर्देशक

Link: 11109_Office Equipment.pdf