वोलपत्र आह्वान सम्वन्धि सूचना
Details / requirements:
वोलपत्र आह्वान सम्वन्धि सूचना
सिन्धुली एकिकृत विकास सेवा –सिड्स नेपाल) सिन्धुली
कमलामाई नगरपालिका–६ धुरावजार,सिन्धुली
प्रथम पटक प्रकाशित मिति: २०८२ कार्तिक ०९ (२६ अक्टोवर २०२५)
सिन्धुली एकिकृत विकास सेवा (सिड्स नेपाल), सिन्धुली द्धारा संचालित परियोजनाका लागि परियोजनाका लक्षित युवा सहभागीहरूलाई निजहरूले छनौट गरेका उद्यम/व्यावसाय संचालन गर्न सहयोग गर्नको लागि यस संस्थालाई यसै सूचना वमोजिमको वोलपत्र आह्वान सम्वन्धि दस्तावेज Terms of Reference (TOR) मा उल्लेख भएका उद्यम तथा व्यावसाय संग सम्वन्धित सामाग्रीहरूको आवश्यकता भएकोले सो सामाग्रीहरू उपलव्ध गराउन सक्ने सम्वन्धित इच्छुक इजाजतपत्र प्राप्त दर्तावाल फर्महरूवाट मिति २०८२ साल कार्तिक २३ गते सम्ममा कार्यालय समय दिनको ४:०० वजे भित्र यस संस्थाको कार्यालयमा प्राप्त हुने गरि वोलपत्र दस्तावेजमा उल्लेख भए अनुसारको आवेदन पेश गर्नुहुन अनुरोध छ । वोलपत्र आवेदनका लागि इच्छुक फर्म/कम्पनीले यस संस्थाको लागि आवश्यक वस्तु तथा सामाग्रीहरूको सम्पुर्ण विवरण सहितको वोलपत्र सम्वन्धि दस्तावेज (Terms of Reference-TOR) प्राप्त गर्न यस संस्थामा कार्यालय समय भित्र स्वयम उपस्थित भई प्राप्त गर्न सकिनेछ ।
List of the item: Link
बोलपत्रदाताले पेश गरेपछि बोलपत्र कागजातको साथमा २.५% नगद वा बैंक ग्यारेन्टीमा बोलपत्र सुरक्षा प्रदान गर्न आवश्यक छ ।
३. नगद सुरक्षा रकम निम्न बैंक खातामा जम्मा गर्नुपर्छ:
बैंक: प्राइम बैंक, सिन्धुली
खाता धारकको नाम: सिड्स नेपाल सिन्धुली
खाता नम्बर: ०११०१००००००१०१५००१५०
२०८२ कार्तिक २३ गते साँझ ४ बजेसम्म शिलवन्दी बोलपत्र तल दिइएको ठेगानामा बुझाउनुपर्नेछ । २५ कार्तिक २०८२ दिउँसो २:०० बजे सिड्स नेपाल सिन्धुलीको कार्यालयमा बोलपत्र खोलिनेछ ।
नोट: १. सिड्स नेपालले आवश्यक कारण बिना कुनैरसबै बोलपत्र कागजातहरू स्वीकार गर्ने वा अस्वीकार गर्ने अधिकार सुरक्षित गर्दछ।
२. आवश्यक सामाग्रीहरूको विशिष्टिकृत –specification) सहितको नमुना पेश गर्नु पर्नेछ ।
| बोलपत्र फारम बाट सङ्कलन गर्न | बोलपत्र फारम बुझाउनु पर्नेछ |
| सिड्स नेपाल धुराबजार, सिन्धुली | सिड्स नेपाल, सिन्धुली, |
| सम्पर्क नं. | सम्पर्क नं. |
| ०४७-५२००३६/९८४४०४१०११ | ०४७-५२००३६/९८४४०४१०११ |
| सिड्स नेपाल धुराबजार, सिन्धुली |
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 26 Oct, 2025 |
| Apply Before | 09 Nov, 2025 |
| City | Sindhuli |